माघ १६, बाँके । नेकपा दक्षिण कर्णाली ब्युरोकाे बैठक जनाधारित पार्टी निर्माणमा लाग्ने निर्णय सहित बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक बैचारिक प्रशिक्षण, उत्पादनमा आत्मनिर्भरता, मिटर ब्याजी, लघुबित्तको शाेषणकारी प्रवृत्ति एमसिसी र एनसिएलका बिरुद्व जनसंघर्ष गर्ने निर्णय सहित बैठक […]
माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता आइतबार बाँके बाट रिहाइ भएका छन । नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनार आइतबार बाँके जिल्ला अदालतबाट धराैटीमा रिहाइ भएका […]
माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्युरोको प्रथम बैठक आइतबारबाट शुरू भएको छ । ब्युरो इन्चार्ज संगम सी को अध्यक्षता, स्थाई कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा कर्णाली मुक्ती मोर्चाको अध्यक्ष बिराट […]
१२ माघ,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको एक हप्ता देखि जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सवै खाले राष्ट्रघात विरुद्ध संघर्ष गर्ने निर्णय गर्दै वुधवार सकिएको छ । पार्टी कार्यालय कपिलवस्तुमा सम्पन्न वैठकले आगामी छ महिनाका लागि एकीकृत जनक्रान्तिको कार्ययोजना निमार्ण […]
११ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गर्नु भएको छ । महासचिव विप्लवले मंगलवार आत्मदाहको प्रयास गरी विहान उपचारका क्रममा […]
१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक […]
१ माघ, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले पोखरामा भएको विमान दुर्घटना प्रति गहिरो शोक व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले आईतवार एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति आफ्रनो पार्टी अत्यन्तै मर्माहित भएको जनाउनु भएको हो । नेकपाले काठमाडौ देखि […]
माघ १, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन […]
माघ १, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार […]
माघ १, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती […]