नवलपुरको दुम्कीबासमा पुल भाँचियाे, पूर्वपश्चिम राजमार्ग ठप्प

गण्डकी

नवलपुरको दुम्कीबासमा पुल भाँचियाे, पूर्वपश्चिम राजमार्ग ठप्प

२६ पुस, बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी खोलामा बनेको पुल शुक्रबार […]

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

२० कार्तिक,कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले […]

रविलाई अदालतमा उपस्थित गराइँदै

४ असोज, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त […]

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

फाइल फोटो २१ भदौ, बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन । बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको […]

कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

२८ असार, पोखरा । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ […]

स्वास्थ्यकर्मी माथि जातीय विभेद ‘दलित भनेर विरामीले औषधि नै खाएनन्’

१२ भाद्र,बाग्लुङ । जिल्लामा एक स्वास्थ्यकर्मीमाथि जातीय विभेद भएको छ । स्वास्थ्यकर्मी दलित भएको थाहा पाएपछि बिरामीले औषधि लिन खान नपानेको रहस्य खुलेको हो । बागलुङ नगरपालिका–१३ स्थित पैयूँपाटा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सोनम परियारमाथि विभेद भएको जनाईएको छ […]

अब क्वारेन्टाइन बिना कृषि बस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

माघ २३, मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य बस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र ती आयातीत बस्तुहरु मानव स्वास्थ्यका लागि समेत […]

चितवनका कृषकले सडकमै फाले तरकारी

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले […]

अपडेट ः पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक […]

विमान दुर्घटनामा गहिरो दुख व्यक्त गर्दै उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपाको माग

१ माघ, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले पोखरामा भएको विमान दुर्घटना प्रति गहिरो शोक व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले आईतवार एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति आफ्रनो पार्टी अत्यन्तै मर्माहित भएको जनाउनु भएको हो । नेकपाले काठमाडौ देखि […]