वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर ः भृकुटी

गण्डकी

वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर ः भृकुटी

१ माघ,पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य धीरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल संसदीय व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्न आग्रह गर्नु भएको छ । जनपत्रकार सङ्गठन नेपाल पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा शनिवार […]

मगर मुक्ति मोर्चाको चौथौ राष्ट्रिय सम्मेलन मंसिर ८ देखि १० मा हुदै

२ मंसिर,नवलपुर । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने मगर मुक्ति मोर्चा नेपालको ऐतिहासीक चौथौ राष्ट्रिय सम्मेलन यहि मंसिर ८ देखि १० सम्म हुने भएको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाको पार्टी पूनर्गठन दिवसको अवसरमा मंसिर ८ गते हुने र […]

अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा प्रकाश शाही निर्वाचित

९ असोज,पोखरा । विप्लव नेतृत्वको नेकपा संग आस्थावान अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै शनिवार सकिएको छ । पोखरामा असोज ६ गते देखि जारी सम्मेलनले शनिवार नयाँ नेतृत्व निर्वाचित गर्दै सकिएको हो । सम्मेलनले प्रकास शाहीको […]

विजयको भाव बोकेर जनतामा जानुहोस् ः विप्लव

७ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द्र (विप्लव)ले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान र जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वान गर्नु भएको छ । पोखरामा जारी अखिल क्रान्तिकारीको २२ […]

सहमति लागू नगरिए घेरा तोडेर जनतामा जान्छौँ ः महासचिव विप्लव

७ असोज, पोखरा । नेकपाका महासचिव विप्लवले यो सरकारले इमानदारीपूर्वक ३ बुँदे सहमति कार्यान्वयन नगरी नेकपामाथि कुनै सर्त थोपर्यो भने घेरा तोडेर जनतामा जाने उद्घोष गर्नुृ भएको छ । पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको वुधवार […]

वैज्ञानिक समाजवादको पक्षमा व्यापक जनमत सृष्टि गर्ने नेकपाको निर्णय

६ असोज,बन्दीपुर (तनहुँ) । वैज्ञानिक समाजवादको पक्षमा व्यापक जनमत सृष्टि गर्ने निर्णय गर्दै नेकपाको एघारौं केन्द्रीय समितिको वैठक मंगलवार राती सकिएको छ । नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको निश्कर्ष निकाल्दै नेकपाले अव वैज्ञानिक समाजवादको अग्रगामी व्यवस्थामा जानुको […]

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरू

१ असोज, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको यो पहिलोपटक हो । बन्दीपुरको एक होटलमा […]

सांसद शाहीको घटना बुझेर सार्वजनिक गर्छौं ः चित्रबहादुर केसी

  १५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताउनु भएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन […]

गण्डकीका ‘बेपत्ता’ सांसद अस्पतालमा

१५ वैसाख,काठमाडौं । सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोभिड अस्पतालमा भेटिनु भएको छ । उहाँ पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिनु भएको हो । उहाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । निजी प्रयोगशाला लाइफ […]

असंवैधानिक कदम सच्याएपछि मात्र कांग्रेस चुनावमा जान्छ ः नेता पौडेल

२३ माघ पाल्पा । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताउनु भएको छ । कांग्रेस रामपुर नगर समिति, रामपुरले बेझाडमा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाले भन्नु भयो […]