देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

गण्डकी

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै हुनुहुन्थ्यो । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले […]

ओलीले कम्युनिस्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन ः माधव नेपाल

२८ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भयो । ‘केपी ओलीले […]

ज्वरो आएपछि मेडिकल कलेजले जाँच्न मानेन खुट्टामा घाउ भएका बिरामी

चैत १६, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो । […]

नेतृत्व भित्र विचलन र गद्दारीका कारण जनयुद्ध र क्रान्तिले धक्का खायोः मोहन वैद्य

फाल्गुन १, पोखरा । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य “किरण”ले क्रान्तिले धोका खाए पनि  क्रा’न्तिको प्रकिया भने समाप्त नभएको बताउनु भएकाे छ । जनयुद्ध भएको २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै आफ्नो पार्टीले नेपाली तथा विश्व सर्वहारा […]

फाइनल अघि भारतसँग हार्‍यो नेपाल

मंसिर २१, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा फाइनल अघि नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १-० गोल अन्तरले हराएको हो । दुबै टोली यसअघि नै फाइनलमा पुगिसकेका […]

जनपत्रकार संगठन कास्कीद्वारा पत्रकार साउद गिरफ्तारीको निन्दा, तत्काल रिहाइको माग

मंसिर १७ पोखरा । जनपत्रकार संगठन नेपाल कास्कीका जिल्ला सदस्य तथा इ-झझल्को डट कमका सह-सम्पादक पत्रकार राजन साउदलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । साउद पक्राउ प्रति जनपत्रकार संगठन कास्कीले आपत्ति जनाएको छ। मंगलबार अदालतको सम्मान गर्दै तारिख लिन जिल्ला […]

बाग्लुङमा जीप दुर्घटनाः १४ को मृत्यु ३ घाइते

मंसिर १७, गुल्मी । गुल्मीको इस्माबाट बागलुङका छुटेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना परेको छ । बडिगाड गाउँपालिका वडा नं. ७ घोकर्नाको कोप्चेभिरमा भएको दुर्घटनामा जीपमा सवार १८ जना मध्ये १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ […]

थवाङको उपचुनाव : २०९ मत मात्र खस्यो

मंसिर १४, रोल्पा । रोल्पाको ऐतिहासिक थवाङ गाउँको चुनाव हरेक पटक रोचक हुन्छ । त्यसैले सबैको चासोमा पनि रहन्छ । यो पटक उपचुनावमा पनि थवाङ छुटेन । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको […]

पोखराको मतदानस्थल नजिकै बम विस्फोट, मतदान स्थगित

 मंसिर १४, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको […]

पत्रकार हमालको गैरकानुनी गिरफ्तारी विरूद्व सर्वाेच्चमा पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर

भादौ १९, पोखरा । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य ओम हमालको गैरकानुनी गिरफ्तारी विरूद्व सर्वाेच्च अदालतमा दोस्रो पटक विहीवार बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । जनपत्रकार संगठन कास्की सदस्य समेत रहेकी हमालकी श्रीमती मोनिका गुरूङले सर्वाेच्च अदालतमा रिट दायर […]