थमन बिक हत्या: प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

प्रदेश विशेष

थमन बिक हत्या: प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

२८ मंसिर, जनकपुरधाम । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाउनु भएको छ । मधेस […]

अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रमन कर्ण

२८ मंसिर, धनुषा । अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार र्याली सहित भव्य रूपमा जनकपुरधाममा सम्पन्न सम्मेलनले रमन कर्णकाे अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हाे । जसमा उपाध्यक्ष हरि वंश सी, सचीव कृष्ण […]

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै २८ मंसिर, नेपालगन्ज । बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले प्रधानमन्त्री, संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योग व्यवसायसँग […]

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार

२८ मंसिर, धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै […]

नक्कली कागजपत्र बनाएर विदेश पठाउने काममा संलग्न अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

२७ मंसिर, काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । […]

विद्यमान व्यवस्था परिवर्तन बिना देश बन्न सक्दैन: नेता नरेश सी

२५ मंसिर, पर्सा । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वी नारायणी ब्यूरो इन्चार्ज नरेश सी (रक्तिम)ले विद्यमान राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म देश बन्न नसक्ने बताउनुभयो छ । पर्साको वीरगन्जमा सोमबार आयोजित “विद्यमान परिस्थिति, नेपालका सञ्चार माध्यम र निकासको आगामी […]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नभए बहुमतबाट टुंगिन्छ : प्रचण्ड

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाट नटुंगिए बहुमतबाट टुंगो लगाउने बताउनु भएको छ । आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालका प्रतिनिधिलाई बालुवाटारमा भेट्दै उहाँले आफूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास […]

सर्वोच्चको व्‍याख्या: नागरिकता नपाउँदैमा गैरनेपाली हुँदैन

२४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नपाएकै आधारमा कसैलाई गैरनेपाली भन्न नमिल्ने ठहर गरेको छ । शिक्षक सेवा आयोगलाई विपक्षी बनाइएको एक रिट निवेदनमा सर्वोच्च अदालतले नागरिकता नपाएकै आधारमा कसैलाई ‘गैर नेपाली’ नभन्न आयोगका पदाधिकारी र कर्मचारीलाई आदेश […]

एनसेल बिक्री छानबिन समितिले थाल्यो काम

२४ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा काम थालेको छ । सरकारले तोकेको कार्यादेश अनुसार काम थालिएको र एक महिनाभित्र प्रतिवेदन दिने आयोगले जनाएको छ । एक विज्ञप्ति […]

एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले दिए सर्वोच्चमा रिट

२२ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल […]