भारतबाट सुदूरपश्चिम छिरेका डेढ लाख मानिस कहाँ छन् ?

प्रदेश विशेष

भारतबाट सुदूरपश्चिम छिरेका डेढ लाख मानिस कहाँ छन् ?

चैत २३, कैलाली । ‘नेपालमा कोभिड-१९ को महामारी फैलिने या नफैलिने भन्ने कुरा भारतबाट नेपाल छिरेका नेपालीहरुको अवस्थाले निर्धारण गर्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले एक साताअघि भनेका थिए, ‘भारतबाट नेपाल छिरेका मानिसहरु कति छन् […]

क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने

चैत २३, काठमाडौं । क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् । यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण […]

नागरिकलाई कोरोना सङ्क्रमणबाट जोगाउन सबैसँग सहकार्य गर्न तयार छौँ : महासचिव विप्लव

चैत २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार […]

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

चैत २२, कैलाली । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन नयाँ संक्रमित मध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् । स्वास्थ्य […]

लकडाउको प्रभाव, छाक टार्न सडकको घाँसे साग टिप्दै (भिडियो सहित)

चैत १९, बाँके । लामो समयको लकडाउनले भोकमरिको महामारी फैलिन थाले पछि कोहलपुरमा भएका निम्न गरिव परिवारहरु सडकमा उम्रिएका घाँसे साग टिपेर खान थालेका छन । कोहलपुर नगरपालिका ११ बस्ने रामपियारि सार्कीको परिवारले कोहलपुर बसपार्कको सडक छेउछाउको घाँसे साग टिपेर […]

कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

चैत १८, बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ […]

ज्वरो आएपछि मेडिकल कलेजले जाँच्न मानेन खुट्टामा घाउ भएका बिरामी

चैत १६, वीरगञ्ज । सरकारले बिरामी नजाँची फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएकै दिन वीरगञ्जमा एक अस्पतालले बिरामी नजाँची पठाएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले कलैया उपमहानगरपालिका– २२ बस्ने २५ बर्षका विजय कुशवाहलाई उपचार नगरी फिर्ता पठाएको हो । […]

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

चैत १६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै […]

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिइने

चैत १४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले चैत महिनाको विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् । यी ग्राहकले एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा चैत महिनाको महसुलमा त्यस्तो छुट पाउने भएका हुन् । ऊर्जा, […]

इतिहास फर्केर हेर्दा : कोरोनाभन्दा ठूला महामारी

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् । हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ । तर, संसारले यस्तो महामारी सामना […]