श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँः विप्लव

प्रदेश विशेष

श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँः विप्लव

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा […]

आठ बुंदे निर्णय गर्दै अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोको वैठक सम्पन्न

मंसिर ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताकालागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ । क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु ब्युरो संयोजक विरेन्द्र […]

बझाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का

मंसिर ३, बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो […]

स्थानीय तहहरु लुट्न व्यस्त छन् : माधव नेपाल

मंसिर २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु काम भन्दा लुट्न व्यस्त रहेको टिप्पणी गर्नु भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भन्नु भयाे,  ‘पैसाले उनीहरुले दुईटा […]

दुबै मृगाैला पिडित बुढा भन्छन–मलाई बचाइदिनुहोस्, म बाँचेर देश र समाजको लागि काम गर्छु

मंसिर १, अछाम । दुबै मृगाैला फेल भएर उपचाररत २३ बर्षीय दुर्घ बुढाले सहयोगको अपिल गर्नु भएको छ । शनिबार एक अनलाइन टेलिभिजनमा अन्तबारर्ता दिदै उहाँले सहयोगको अपिल गर्नु भएको हो । आर्थिक अभावकै कारण परिवारका ३ जनाको ज्यान गएको […]

ओली सरकार विघटन नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन : प्रकाण्ड

कात्तिक २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन र देशको रक्षा गर्न देशभक्त, बामपन्थी, क्रान्तिकारी, लोकतान्त्रिक र जनपक्षीय शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र […]

भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरी हस्तक्षेप

कात्तिक २४, काठमाडौं । भारतले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारेपछि नेपालस्थित भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाउन गएका विभिन्न १८ संघ, संगठन र मोर्चाका प्रतिनिधीहरुलाई प्रहरीले धरपकड गरी गिरफतार गरेकाे छ । काठमाडौँको लैनचौरमा रहेको नेपालस्थित भारतिय दुतावासमा […]

नेता–कार्यकर्ता गिरफ्तार गरेर सरकारले भारतीय साम्राज्यवादलाई मलजल पुर्यायो : नेकपा

कात्तिक २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले सिङ्गो देश भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेपका विरुद्ध सङ्घर्ष गरिरहेको बेला सङ्घर्ष गर्नुपर्नेमा सरकारले उल्टै भारतीय साम्राज्यवादलाई मलजल पुग्ने गरी पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै उक्त गिरफ्तारीको घोर निन्दा एवम् भत्र्सना गरेको […]

राज्य नै मानवअधिकार उल्लंघन गर्ने बाटोमा उन्मुखः मानवअधिकार आयाेगका उपनिर्देशक

कात्तिक ७,नेपालगंज  । हाल नेपालमा कम्युनिष्टहरुको दुई तिहाई वलियो सरकार छ । यसले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाउदै आएको छ । मानवअधिकार ,प्रेश स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता संविधानमा व्यवस्था गरिएका मौलिकहकहरुको पनि यो सरकारले चर्का नारा लगाउने गरेको […]

बर्दियामा मजदुरको चर्को श्रम शोषण

कात्तिक ५, बर्दिया । बर्दिया जिल्लाको वढैयाताल गाँपालिका वडा नम्वर ४ स्थित दक्षिणभकारीमा रहेको बर्दिया डिस्ट्रिलरी (रक्सी उद्योग) मा काम गर्ने मजदुरहरु चर्को श्रम शोषणमा परेका छन । दुई वर्ष अघि स्थापना भएको रक्सी उत्पादन गर्ने उद्योगले श्रम सम्भौता विना […]