२४ असोज,बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धलाई अपराधिकरण गर्न खोजे अर्को जनयुद्ध हुने चेतावनी दिनु भएको छ । समाजवादी मोर्चाले आज झापाको विर्तामोडमा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिनु भएको हो । […]
२४ असोज, झापा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर हुनुपर्ने बताउनु भएको छ । उहाँले झापाको सुखानीमा सुखानी हत्याकाण्डका सहिदहरुलाई बुधवार श्रद्धाञ्जली अर्पण गर्दै यस्तो बताउनु भएको हो । महासचिव […]
माघ २९, इलाम । नेकपा इलामले लघुवित्त, मिटर ब्याजी, सरकारी कार्यलय देखि विभिन्न क्षेत्रमा हुने समाजिक बेथितिका विरूद्वमा जनपरिचालन गरेर ससक्त संघर्ष गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले लघुवित्तले गाउँमा जनतालाई मर्नु सम्म बनाएको र बैंकहरुले मध्यमबर्गिय उधमिहरुलाई […]
माघ २९, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले महंगी, मिटरब्याज र बैङ्क तथा लघुवित्तको आतंकका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले पार्टी केन्द्रले तय गरेको ६ महिने आवधिक योजनाअनुसार संगठन सुदृढ विस्तार सँगै मिटर ब्याजी, लघुबित्तको […]
१) तपाई राज्यको आमुल परिवर्तनको अपेक्षा सहित जनयुद्घ, शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको यात्रामा हुनुहुन्छ , कसरी लिनु हुन्छ अहिलेको सन्दर्भलाई ? हो विगतको जनयुद्ध, शान्ति प्रक्रिया र अहिलेको एकीकृत जनक्रान्तिसम्म आउँदा परिस्थिति निकै फेरबदल भएको छ र उथलपुथल भएको […]
२० भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरको सोमवार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । आइतवार उदयपुर जिल्लाको सदरमुकाममा भव्य रर्याली गर्दै उद्घाटन भएको सम्मेलनको बन्दशत्रले नयाँ नेतृत्व निर्वाचित गरेको हो । नेपाल […]
२० भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरको सोमवार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । आइतवार उदयपुर जिल्लाको सदरमुकाममा भव्य रर्याली गर्दै उद्घाटन भएको सम्मेलनको बन्दशत्रले नयाँ नेतृत्व निर्वाचित गरेको हो । […]
१८ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले कोशी नदिको वाहावले उदयपुरको वेलका नगरपालिकाका विभिन्न वडामा पुर्याएको क्षेतिप्रति दुख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले वुधवार एक प्रेश विज्ञप्ति जारी गरी वाढीवाट पीडित हुनेहरु प्रति दुख व्यक्त गर्दै जोखिममा परेका वेलकावासी […]
५ चैत्र, विराटनगर । जनपत्रकार संगठन नेपालको आयोजनामा पाँच दिने आधारभूत जनपत्रकारिता तालिम मोरङको सुन्दरहरैचामा शनिवारवाट सुरु भएको छ । तालिम पाँच दिनसम्म चल्ने छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ […]
२४ पुस, उदयपुर । युवा संगठन नेपालले पुर्बी नेपालमा संचालन गरेको जनमतसंग्रहको लागि संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा ३ नम्बर अभियान टोलीको पहलमा शनिवार बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरुको प्रथम संयुक्त भेला सम्पन्न गरेको छ । भेलाले गणेश घिमिरेको […]