आफ्नो सत्ता र व्यवस्थाका लागि विद्रोह गर्नु जनताको अधिकार होः विप्लव सी

प्रदेश २

आफ्नो सत्ता र व्यवस्थाका लागि विद्रोह गर्नु जनताको अधिकार होः विप्लव सी

जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह गर्नु अधिकार भएको बताएका छन । जनता समाजवादी पार्टीको राािष्ट्रय सम्मेलनलाई सोमबार जनकपुरमा शुभकामना दिदै नेकपाका महासचिव विप्लवले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह […]

थमन बिक हत्या: प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

२८ मंसिर, जनकपुरधाम । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाउनु भएको छ । मधेस […]

अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा रमन कर्ण

२८ मंसिर, धनुषा । अखिल (क्रान्तिकारी) धनुषाको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार र्याली सहित भव्य रूपमा जनकपुरधाममा सम्पन्न सम्मेलनले रमन कर्णकाे अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हाे । जसमा उपाध्यक्ष हरि वंश सी, सचीव कृष्ण […]

विद्यमान व्यवस्था परिवर्तन बिना देश बन्न सक्दैन: नेता नरेश सी

२५ मंसिर, पर्सा । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वी नारायणी ब्यूरो इन्चार्ज नरेश सी (रक्तिम)ले विद्यमान राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म देश बन्न नसक्ने बताउनुभयो छ । पर्साको वीरगन्जमा सोमबार आयोजित “विद्यमान परिस्थिति, नेपालका सञ्चार माध्यम र निकासको आगामी […]

आन्दोलनकारीको नारा ‘अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे’

१९ साउन,काठमाडौ । दाईजो नदिएको निहुमा हत्या गरीएकी आरती शाहको हत्या भएको ७५ दिन वित्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारले अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे ! भन्दै काठमाडौको माईतीघर मण्डलामा धर्ना दिएका छन । पीडित […]

बारा बस दुर्घटना अपडेट ः मृत्यु हुनेको संख्या १६ पुग्यो

२० असोज, सिमरा । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन […]

‘जनपत्रकार’ उत्पादन गर्दै ः जनपत्रकार संगठन नेपाल

१९ भाद्र, वाँके । जनताको पक्षमा कलम चलाउने जनपत्रकार उत्पादन गर्दै जनपत्रकार संगठन नेपाल अहिले देशभर संगठन सुदृढ र विस्तार अभियानमा व्यस्त छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर वहादुर विकका अनुसार भाद्र महिना भित्रै देशभरका करिव २० जिल्लामा […]

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध ः प्रभु साह

१० असार,रौतहट । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताउनु भएको छ । रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन […]

स्रोत नखुलेको पौने ५४ लाख रुपैयाँसहित दुईजना पक्राउ

१३ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहनु भएको छ […]

राजनीतिक प्रतिशोध साधियो: पूर्वप्रदेश प्रमुख परियार

फागुन ७, जनकपुर । प्रदेश २ का पदमुक्त प्रदेश प्रमुख तिलक परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएको बताउनु भएको छ । उहाले कानुनी व्यवस्था केही छ भन्ने पदमुक्तको मामिलामा सर्वोच्च अदालतमा अपील गर्ने पनि बताउनु भयो । ‘पदमुक्त गर्ला […]