प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक ः नेपाली कांग्रेस

प्रदेश २

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक ः नेपाली कांग्रेस

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गर्नु भएको […]

प्रदर्शनका क्रममा नेता झा सहित ५ जना घाइते

२२ माघ जनकपुर । पुष्पकमल दाहाल माधवकुमार नेपाल नेतृत्वको नेकपाले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल नेकपा पक्षका केन्द्रीय […]

पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

१३ कात्तिक, काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उहाँको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा […]

सर्लाही इन्चार्ज कुमार पौडेलको टाउको र हातमा गोली हानी हत्या, पार्टीद्वारा क्रान्तिबाटै बदला लिने चेतावनी (विज्ञप्तिसहित)

असार ५, काठमाडौं । नेपालक म्युनिस्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको तथ्य सार्वजनिक गरेको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ […]

बारा र पर्सामा दुई उपप्रधानसहित १२ मन्त्रीद्वारा एकै साथ आवास निर्माण शिलान्यास

वैशाख २१, बारा । सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात […]

बारा र पर्साको हावाहुरीको पिडा सेलाउन नपाउँदै सर्लाहीमा पनि हावाहुरी ! एक जनाको मृत्यु !

चैत्र २४, सर्लाही । बारा-पर्सामा चलेको भिषण हावाहुरीले कयौंको ज्यान लागेको एक हप्ता पुग्न नपाउँदै शनिबार सर्लाहीमा पनि हावाहुरी चलेको छ। शनिबार चलेको हावाहुरीमा परी एक जनाको ज्यान समेत गएको छ। प्रहरीका अनुसार हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको […]

नेपालमा पहिलोपटक ‘टोर्नाडो’ आएको पुष्टि, जहाँ छोयो, त्यहाँ ध्वस्त पार्‍‍याे

चैत २३, काठमाडौँ । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो […]

प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो

चैत्र २२, जनकपुर । प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसईई परीक्षा आजबाट सुरु भएपनि फेरि स्थगित भएको छ । आज हुने भनिएको विज्ञान विषयको प्रश्नपत्र फेरि बाहिरिएपछि ४ जनालाई निलम्बन गर्दै परिक्षा स्थगित गरिएको हो । धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य […]

हावाहुरी प्रभावितलाई एकद्वार प्रणाली मार्फत् रातह

चैत्र २२ बारा । जिल्ला प्रशासन कार्यालय बाराले हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू गरेको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको जनाएपछि एकद्वार प्रणाली लागू गरिएको हो । राहत लिएर पुग्नेहरुले सडक नजिक र […]

हावाहुरी पीडितका लागि गठिन सहायता कक्षले आजबाट काम सुरु गर्दै

चैत्र २०, बारा । हावाहुरीका कारण बारा र पर्साका पीडितलाई राहत वितरणका लागि गठित सहायता कक्षले आजबाट काम सुरु गर्दैछ । हावाहुरीका कारण ठूलो जनधनको क्षति पश्चात प्रदेश सरकारले सहायता कक्षको स्थापना गरेर पीडितलाई राहत दिने काम आजबाट सुरु गर्न […]