नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित, त्यस्तो कारबाहीको कुनै औचित्य नभएको नेपालकाे तर्क

प्रदेश ३

नेपाल र रावल एमाले पार्टी सदस्यबाट निलम्बित, त्यस्तो कारबाहीको कुनै औचित्य नभएको नेपालकाे तर्क

चैत १६, काठमाडौं ।  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री […]

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

७ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत […]

पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण […]

नेपाल समूहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित

५ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाको दोस्रो दिन बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो […]

समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद ः माधव नेपाल

४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताउनु भएको छ । आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन […]

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, भेन्टिलेटरमा उपचार हुँदै

४ चैत, काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उहाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन […]

संविधान कार्यान्वयन र लोकतन्त्र सुदृढिकरण गर्न दलहरुको सहकार्य आवश्यक ः राष्ट्रपति

  ३ चैत्र,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाले मुलुकको राजनीति सौन्दर्य आपसी संवाद, सहकार्य र एकता […]

नेपाल समूहको राष्ट्रिय भेलाप्रति ओली समूहको आपत्ति

३ चैत्र,काठमाडौँ । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ । नेपाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय भेलाबारे ध्यानाकर्षण भएको जनाउँदै महासचिव ईश्वर पोखरेलले मंगलवार विज्ञप्ति […]

‘विप्लव’ संग शास्त्रार्थ गर्न तयार छु: प्रचण्ड

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गर्नु भएको छ । काठमाडौंमा जनयुद्धका शहीद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विप्लव […]

गोपाल किरातीको पार्टी नाम र चिह्न गायब, सन्ध्या तिवारीको ‘एमाले’ खोसियो

२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि […]