विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

प्रदेश ३

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

फाइल फोटो २२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका […]

विप्लवद्धारा गैरकानूनी,अराजक,विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन अपिल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं जिल्ला अदालतद्धारा सोमबार पक्राउ पूर्जी सार्वजनिक गरिएको घटनालाई गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य भएको ठहर गर्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गरेको छ । नेकपाका महासचिव विप्लवले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै ३बुँदे सहमतिको […]

आज नेकपाको पूनर्गठन दिवस, यसरी मनाईदैछ

८ मंसिर, काठमाठौं । आज मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको पूनर्गगठन दिवस । नेपाल कम्युनिष्ट पार्टीले आज पार्टी पूनर्गठन दिवसका अवसरमा देशभर विचार गोष्ठी, अन्तरक्रिया, जनसभा, दिपावली लगायतका विभिन्न कार्यक्रम गरी मनाउदैछ । नेकपाले केन्द्र, व्यूरो, जिल्ला र स्थानीयतहमा विकेन्द्रीत […]

हमास–इजरायल युद्धविरामको सरकारद्वारा स्वागत, विपिन जोशीको रिहाइको अपिल

७ मंसिर, काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त […]

जनपत्रकारको भर्चुअल बैठकद्धारा भूकम्प पीडितलाई राहत जुटाउने निर्णय

काठमाडौं । जनपत्रकार संगठन नेपालको भर्चुअल बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि तत्काल राहत जुटाउने निर्णय गरेको छ । आईतवार साँझ जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । बैठकले […]

भूकम्प पीडितलाई राहत संकलन गर्दा पक्राउ गरिएका नेकपाका नेता कार्यकर्ता रिहा

काठमाडौं । भूकम्प पीडितलाई राहत संकलन गर्ने अभियानमा लाग्दा मानवीयतालाई ख्याल नगरी पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोका नेता कार्यकर्ताहरु आजै रिहा भएका छन । आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले राहत सामग्री संकलन गरिरहेको अवस्थामा […]

एमसीसीको पुनर्ठेक्का अन्योलमा

१ कार्तिक,काठमाडौ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत असोज […]

सर्वदलीय बैठकमा दलहरुले सरकारलाई भने- उद्धारमा ढिलाइ नहोस्

२२ असोज, काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिएका छन् । स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गरेका छन् । इजरायलको युद्धमा फसेका […]

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार

२२ असाेज, काठमाडौं । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई […]

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक घोषणा

२२ असोज, काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । बैठकपछि […]