आज १९० जनाको मृत्यु, ६५४३ जना संक्रमणमुक्त

प्रदेश ३

आज १९० जनाको मृत्यु, ६५४३ जना संक्रमणमुक्त

६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण […]

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, हेटौंडा । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । उहाले ५०८८ मतभार पाउनु भयो भने बादलले ४०१४ मतभार पाउनु भएको छ । देवकोटालाई नेपाली कांग्रेस, […]

७ मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, […]

प्यालेस्टिनी जनतामाथि इजरायलको बर्बर दमन तुरुन्त बन्द गरियोस्ः नेकपा

५ जेठ,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इजरायल र प्यालेस्टिनबीच जारी युद्ध तत्काल बन्द गर्न त्यहाँको सरकारसमक्ष अपिल गरेको छ ।पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा विज्ञप्ति जारी गर्दै नेकपाले उक्त अपिल गरेको हो । ‘एक सातादेखि इजरायली साम्राज्यवाद र सरकारले प्यालेस्टिनी […]

निषेधाज्ञामा कर र जरिवाना नलिन सर्वोच्चको आदेश

५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक […]

लमजुङमा ५.८ म्याग्नेच्युटको भूकम्प गयो , क्षतिको विवरण आउन वाँकी

५ जेठ,काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिनु भयो । उहाका अनुसार […]

नेकपाका नेता बास्तोलालाई कोरोना संक्रमण

४ जेठ, काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई कोरोना संक्रमण पोजेटिभ भएको छ । उहाँको फेसबुक स्टाटस अनुसार परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको जानकारी […]

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

४ जेठ, काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट […]

२८ बर्ष बित्यो तर अझै पत्ता लागेन मदनभण्डारीको हत्यारा…?

३ जेठ, काठमाण्डौ ।   सिमसिम पानी परीरहेको त्यो साझँ हुदैँ गरेको समय । शायद हामी मारिदैछौ भन्ने कुनै कल्पना थिएन होला स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई । पोखराबाट फर्किदै गर्दा चितवनको दासढुंगामा एउटा भुष थुपारिएको ठाँउ छेउबाट बा […]

आज कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात […]