कोरोना संक्रमण नभएको खबरले दिएको खुसी

प्रदेश ३

कोरोना संक्रमण नभएको खबरले दिएको खुसी

फाल्गुन १९, काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर […]

उत्कर्षमा नेकपाको विवाद, संकटमा प्रधानमन्त्री

फाल्गुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय अनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ । बुधबार विहान बसेको नेकपा […]

प्रकाण्ड पुत्र नरेन्द्र गिरफ्तार

फाल्गुन ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रा’न्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. लाई प्रहारीले पक्राउ गरेकाे छ । उहाँलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको […]

महरा जेलबाट छुट्दा लाग्यो नारा – एमसीसी खारेज गर

फाल्गुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको छ । डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् । केही समय अघि एक अन्तर्वार्तामा […]

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार

फाल्गुन ५, काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री ले पदभार सम्हाल्नु भएकाे छ । हालै मात्र उपसभामुखबाट राजीनामा दिनु भएकाे तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नु भएकाे थियाे । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले […]

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ

फाल्गुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा […]

महराको मुद्दामा भोलि फैसला हुने

फागुन ४, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ । आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले […]

जनयुद्ध दिवस मनाउँदामनाउँदै नेकपाका कयौँ नेता–कार्यकर्ता गिरफ्तार

फाल्गुन २, काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीले २५ औँ जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट बिहीबार […]

हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन

महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ? जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ । पार्टी प्रतिबन्धभित्रको […]

नेकपा बैठक आज सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

माघ १९, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने […]