आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

प्रदेश ३

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

जेठ २५, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।   गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् । उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयले […]

रिहा भएलगत्तै विप्लव नेकपाका नेता ‘आदर्श’ र ‘विश्व’ पुन: पक्राउ

जेठ २५, काठमाडौँ । सर्वाेच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पनि नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई दाङमा प्रहरीले पुन: पक्राउ गरेको छ ।     […]

ओलीलाई नेपालको टक्कर

जेठ २४, काठमाडौं । सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ।सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्।सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च […]

प्रयाप्त नसुत्दा लाग्छ यस्ताे डरलाग्दो राेग

जेठ २०, काठमाडौं । अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको […]

मूल प्रवाहमा आउन विप्लवलाई प्रचण्डको आग्रह

जेठ २०, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवलाई सत्तारुढ नेकपामै सामेल हुन आग्रह गरेका छन् । उनले विभिन्न समूहमा रहेका कम्युनिस्टलाई पनि नेकपामै समावेश भएर मूल प्रवाहमा अघि बढ्न आग्रह गरे । सरकारद्वारा प्रतिबन्धित विप्लव […]

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : ने.क.पा. (विज्ञप्तिसहित)

जेठ २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।   उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार […]

अध्यक्ष र उपध्यक्ष पक्राउ परेपछि अखिल (क्रान्तिकारी) भक्तपुरले निकाल्यो यस्तो बिज्ञप्ति

जेठ १८, काठमान्डौ । प्रतिबन्धित नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भक्तपुरले जिल्ला उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गिरफ्तार प्रति संगठनले घोर भर्त्सना गरेको छ । अखिल (क्रान्तिकारी)  भक्तपुरले एक बिज्ञप्तिजारि गरी रिहाईको माग समेत गरेको हो। बिज्ञप्तिमा जनाइए अनुसार, उपाध्यक्ष बुढा […]

नेपालमा बन्दै विश्वकै लामो केबलकार

जेठ १९, काठमाडौँ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ ।        फाइल तस्बिर    कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ […]

अत्याधिक पिसाब पोल्ने समस्या छ ? यी हुन निको पार्ने घरेलु विधि

जेठ १९, काठमाडौं । पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो […]

अमिलो पानी आउने, पेट फुल्ने, छात्ती पोल्छ ? अब यस्तो गर्नुस आराम मिल्नेछ

जेठ १९, काठमाडौं । तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ? यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास […]