भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने नेकपाकाे निर्णय

प्रदेश ३

भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने नेकपाकाे निर्णय

४ जेष्ठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा भ्रष्टाचारको जालाे ठुलो रहेको र त्यस विरूद्व कडा संघर्ष गर्न आवश्यक […]

गौर, मदन आश्रित र दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

  ४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर,मदन आश्रित र दरबार हत्याकाण्डको छानविन हुनुपर्ने वताउनु भएको छ । उहाँले विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्नेमा जोड दिनु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले […]

समाजवाद विना देश झन डुब्ने हो, अझै ध्वस्तै हुने हो र सकिने होः विप्लव

  ५९ औं विद्यार्थी दिवसको अवसरमा विस २०८० साल जेठ १ गते काठमाडौको राष्ट्रिय नाचघरमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ष्ट पार्टीका महासचिव विप्लव सीले सम्वोधन गरेको भाषणको संम्पादीत अंश । नेपाली विद्यार्थी आन्दोलनको गौरबपूर्ण दिन जेष्ठ १ […]

२१ औं शताब्दी लुटेराहरुको शताब्दी हुन सक्दैन: विप्लव

२ जेष्ठ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले २१ औं शताब्दी वैज्ञानिक समाजवादको शताब्दी भएको र यो लुटेराहरुको शताब्दी नभएको ठोकुवा गर्नु भएको छ । सोमवार काठमाडौमा आयोजित विद्यार्थी दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो ठोकुवा गर्नु […]

नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौ रकम ठगी गरी खाएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझी आईतवार साझ पक्राउ पर्नु भएको छ । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उहाँलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको गृहमन्त्रालयले जनाएको छ […]

भ्रष्टाचारी जन्माउने मुख्य कारण व्यवस्था हो, अन्त्य आवश्यक छ: भरत सी

२१ वैसाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले भ्रष्टाचारी जन्माउने मुख्य कारण अहिलेको दलाल व्यवस्था भएको ठोकुवा गर्नु भएको छ । उहाँले यो व्यवस्था अन्त्यको आवश्यकता समेत औल्याउनु भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी वनाएर […]

नेकपा महासचिव विप्लव र रेशम चौधरीबिच भेटघाट, साझा मुद्दामा सहकार्य गर्ने

१९ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक/ नेता रेशम चौधरीबिच भेटघाट भएको छ । बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थ स्थित बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न महासचिव विप्लवले […]

विप्लवबाट फुटेको धर्मेन्द्र समूह एक वर्ष नपुग्दै वैद्यमा विलय

१९ वैसाख, कालिकोट । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीवाट फुटेको धर्मेन्द्र समूह अन्तत एकवर्ष नपुगदै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विलय भएको छ । २०७९ सालको वैसाख २२ गते विप्लवले नेतृत्व गरेको नेकपा संग चुनावमा जाने कुरामा असहमति जनाउदै […]

एकीकृत क्रान्ति मार्क्सवादको नयाँ प्रयोग र आयाम हो: प्रकाण्ड

१८ बैशाख, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली मौलिकता र बिशेषतामा आधारित नयाँ प्रयोग र नयाँ आयाम भएको बताउनु […]

नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता हुँदै

बैशाख १७ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टी बिच एकता/ ध्रुवीकरण हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकता र ध्रुवीकरणको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको […]