राज्य नै मानवअधिकार उल्लंघन गर्ने बाटोमा उन्मुखः मानवअधिकार आयाेगका उपनिर्देशक

प्रदेश ५

राज्य नै मानवअधिकार उल्लंघन गर्ने बाटोमा उन्मुखः मानवअधिकार आयाेगका उपनिर्देशक

कात्तिक ७,नेपालगंज  । हाल नेपालमा कम्युनिष्टहरुको दुई तिहाई वलियो सरकार छ । यसले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाउदै आएको छ । मानवअधिकार ,प्रेश स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता संविधानमा व्यवस्था गरिएका मौलिकहकहरुको पनि यो सरकारले चर्का नारा लगाउने गरेको […]

बर्दियामा मजदुरको चर्को श्रम शोषण

कात्तिक ५, बर्दिया । बर्दिया जिल्लाको वढैयाताल गाँपालिका वडा नम्वर ४ स्थित दक्षिणभकारीमा रहेको बर्दिया डिस्ट्रिलरी (रक्सी उद्योग) मा काम गर्ने मजदुरहरु चर्को श्रम शोषणमा परेका छन । दुई वर्ष अघि स्थापना भएको रक्सी उत्पादन गर्ने उद्योगले श्रम सम्भौता विना […]

लागुऔषध प्रयोग नगर भनि विरोध गर्दा हातपात भयोः रणवीर

असाेज २०, बाँके । नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमतोमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ माथि असोज १० गते राति नेपालगंज कारागर भित्र हातपात भयो । […]

रणविर कुट्ने र देश लुट्नेहरु होसियारः दिनेश

पछिल्लो घटनाक्रम वाहिरियो कि ? विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत वम (रणविर) लाई नेपालगन्ज कारागार भित्र समाजमा अपराधीक कृयाकलाप गरेका बन्दी हरु र जेलरको मिलोमतोमा एउटा क्रान्तिकारी नेता माथी राजनैतिक विचार आस्था राखेकै कारणलाई आधार वनाई आक्रमण […]

नेपालगन्ज कारागारभित्रै लागुऔषध कारोबार, पोल खोलेको भन्दै नेकपा नेता रणबीर माथि आक्रमण

असाेज ११,बाँके । नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमताेमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ माथि कारागारमा आक्रमण भएको छ। शुक्रबार साँझ कारागारभित्र कारागारका जेलर पाण्डे […]

विप्लव नेकपामाथिको प्रतिबन्धले देश संकटमा फस्ने चिन्ता

असाेज ४,बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने चिन्ता एक कार्यक्रमका सहभागीले गरेका छन्। जनपत्रकार संगठन नेपालले शनिबार बुटवलमा आयोजना गरेको ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम वर्तमान राजनीतिक अवस्था’ विषयक कार्यक्रमका सहभागीले प्रतिबन्धले […]

गौहत्या गर्ने कुनै योजना होइन मेयरः राणा, ७ जना विरुद्ध मुद्धा चल्दै

भाद्र १९, नेपालगंज । नेपालगंज उप–महानगरपालिकाका मयेर धवल शमशेर राणाले आफ्नो उप–महानगरपालिकाले गौहत्या गर्ने कुनै योजना नवनाएको वताउनु भएको छ । उहाँले वरु छाडा रुपमा रहेका गाई गोरुहरुको व्यवस्थापन गर्न नगरले दैलेख तिर पठाउन लागिएका गाई गोरुहरु ट्रकमा निसास्सीएर मरेको […]

प्रतिरोध सङ्घर्षमा उत्रिने नेकपा भेरी–कर्णाली ब्युरोको चेतावनी

साउन २८, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल ‘कमल’ लाई केपी–बादल सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरियाबाट साउन २६ गते गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको […]

सोमबार प्रदेश ५ मा पनि सार्वजनिक विदा

साउन २६, बुटवल । प्रदेश ५ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ।   मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय […]

गाउपालिका अध्यक्ष ओलीको गाडि जल्यो

साउन २६,दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीकाे गाडी अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएकाे छ। बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालयमा परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा […]