८ पुस, वर्दिया । वाँसगढी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । एमसीसी देश र जनताको हित विपरित भएको भन्दै मंगलवार एमसीसीका विरुद्ध विरोध प्रदर्शन गरेको हो । जनएकता अभियानका प्रमुख.शितलले वोल्दै राष्ट्रघाती एमसीसी खारेजको लागि […]
८ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) सहितका विद्यार्थी संगठनहरुले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत सहुलियत भाडा कार्यान्वय हुनु पर्ने माग गरेका छन । वुधवार जिल्ला प्रशासन कार्यालय वाँकेको गेटमा धर्ना सहित प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरुले […]
८ पुस,बाँके । जनपत्रकार संगठन नेपाल बाँकेको जिल्ला भेला यहि पुस २० गते हुने भएको छ । वुधवार कोहलपुरमा वसेको जनपत्रकार संगठन नेपाल बाँकेको वैठकले जिल्ला भेला आयोजक समिति समेत गठन गर्दै भेलाको मिति तोकेको हो । बंैठकले कमल […]
६ पुुस,वर्दिया । जनपत्रकार संगठन नेपाल वर्दियाको दोस्रो पूर्ण वैठक सोमवार मधुवनमा सम्पन्न भएको छ । वैठकले जनपत्रकार संगठन नेपालको आगामी माघ ११,१२ र १३ गते वुटवलमा हुन लागेको चौथौ राष्ट्रिय सम्मेलन तयारीको लागि विभिन्न निर्णय गरेको छ । चौथौ […]
४ पुस, वर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले संचालन गरेको जनएकता अभियान वाँसगढी नगरपालिकामा पुगेको छ । शनिवार वाँसगढी नगरपालिकाको वडा नम्वर २ वेतनीमा एक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको छ । अभियानका क्रममा संसदीय व्यवस्था असफल […]
१ पुस,बाँके । ज्ञानलाई व्यवहारमा उतार्ने सामुहिक प्रतिवद्धता गर्दै बाँकेमा पाँच दिन देखि जारी जुना अनल स्कुलिङ्ग कार्यक्रम विहिवार सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा बाँके र वर्दियाले कोहलपुरमा मंसिर २५ गते देखि आधारभूत स्कुलिङ्ग कार्यक्रम सुरु भएको थियो […]
१ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा बाँकेले मेडिकल कलेज कोहलपुरलाई विरामीको उपचारमा हुने गरेका मानवता विरुद्धका विकृति रोक्न ७ दिने अल्टिमेटम दिएको छ । मेडिकल कलेजले हड्डी तथा पत्थरियाको अप्रेसन गर्दा उपचारमा लाहप्रर्वाही गरेको र पटक पटक अस्पतालमा विरामी आउनु […]
२५ मंसिर,वाँके । विप्लव नेतृत्वको नेकपाले वाँके र वर्दिया जिल्लाका जनवर्गीय संगठनका जिल्ला स्तरिय अगुवा कार्यकर्ताको सहभागितामा ५ दिने जुना अनल स्मृति स्कुलिङ्ग कार्यक्रम सुरु गरेको छ । शनिवार वाँकेको कोहलपुरमा औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि जुना अनल स्मृति […]
२५ मंसिर,वाँके । राज्य सत्ताको नीतिगत चरित्र गलत भएकाले वेरोजगारी वढ्यको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । विप्लव नेकपा निकट युवा संगठन नेपालले वाँकेको कोहलपुरमा सुक्रवार आयोजना गरेको वेरोजगारी समस्या र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो वताएका हुन […]
२५ मंसिर,वर्दिया । विप्लव नेतृत्वको नेकपामा पूर्व जनमुक्ति सेनाका कमाण्डर सहित ९ जना सुक्रवार नेकपामा प्रवेस गरेका छन । जिल्लाको वढैयाताल गाउँपालिकाको वडा नम्वर ८मा जनएकता अभियानका क्रममा भएको एक कार्यक्रममा उनीहरु नेकपामा प्रवेस गरेका हुन । नेकपामा प्रवेस गर्नेमा […]