‘जनपत्रकार’ उत्पादन गर्दै ः जनपत्रकार संगठन नेपाल

प्रदेश ५

‘जनपत्रकार’ उत्पादन गर्दै ः जनपत्रकार संगठन नेपाल

१९ भाद्र, वाँके । जनताको पक्षमा कलम चलाउने जनपत्रकार उत्पादन गर्दै जनपत्रकार संगठन नेपाल अहिले देशभर संगठन सुदृढ र विस्तार अभियानमा व्यस्त छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर वहादुर विकका अनुसार भाद्र महिना भित्रै देशभरका करिव २० जिल्लामा […]

संसदीय व्यवस्था पूर्ण रुपले असफल ः शितल

१६ भाद्र,दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेको वताउनु भएको छ । वुधवार दाङ जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले यो व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डासहित […]

जनपत्रकार संगठन बर्दियाको सम्मेलन सम्पन्न, अध्यक्षमा रमेश प्याकुरेल

भाद्र १५, बर्दिया । जनपत्रकार संगठन नेपाल बर्दियाको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। भेलाले रमेश प्याकुरेलको अध्यक्षतामा १५ सदस्यीय जनपत्रकार संगठन नेपालको बर्दिया जिल्ला कार्य समिति चयन गरेको छ। उपाध्यक्ष पिताम्वर थारु, सचिब दयाराम न्यौपाने, सहसचिव पदम बहादुर […]

कोहलपुर प्रहरीको फन्दामा गुण्डा नाईके ‘सन्ते’

९ भाद्र, कोहलपुर । गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई कोहलपुर प्रहरीले सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन वि.क. र १८ वर्षिय टेक बहादुर वि.क. लाई निर्घात कुटपिट गरी फरार भएका […]

विप्लव र रणवीरको २८ महिना पछि भेटघाटका रोचक रहस्यहरु

८ भाद्र ,कपिलवस्तु । नेकपाका महासचिव नेक्रविक्रम चन्द (विप्लव) र नेकपाका हालै जेलमुक्त केन्द्रीय सदस्य भरत वम (रणवीर) विच २८ महिना पछि मंगलवार साँझ भेटघाट भएको छ । विप्लव निवास कपिलवस्तुमा भएको भेटघाटमा दुई नेताहरु विच निकै भावनात्मक सम्वन्ध प्रकट […]

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ः वास्तोला

८ भाद्र,बाके । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन)ले अहिलेको राजनीतिक संकटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ । नेकपाको वाँके र वर्दिया जिल्लाको संयुक्त कार्यकताको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै नेता […]

९ वुदे सहमति पछि शिक्षा इकाईको ताला खुल्यो

२८ साउन,वर्दिया । अखिल क्रान्तिकारी बर्दियाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न माग राखि शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा लगाएको ताला ९ वुदे सहमति पछि खुलेको छ । विद्यर्थाी संगठनले शैक्षिक सुधारको लागि विभिन्न १८ वुदे माग राखि केही दिन […]

अवैध ढुंगा,गिट्टी वालुवा जनताको सम्पति घोषणा गर्न नेकपा वाँकेको माग

२४ साउन, वाँके । अवैध ढुंगा,गिट्टी वालुवा जनताको सम्पति घोषणा गर्न नेकपा वाँकेले माग गरेको छ । नेकपाले अवैध रुपमा जम्मा गर्ने र निकासी पैठारी गर्ने माथि पनि शसक्त कार्वावाही गर्ने चेतावनी दिएको छ । जिल्लाको राप्ती नदि किनार र […]

नेकपाको नेपालगंज नगरकमिटिको भेला तथा प्रशिक्षण सम्पन्न

२२ साउन ,वाँके । नेकपाको नेपालगंज उप–महानगरपालिकाको नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रवार नेपालगंजमा सम्पन्न भएको छ । भेलालाई जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्वोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताउनु भएको छ । […]

विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्याएको हो ः भूमिश्वर

२१ साउन, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गर्नु भएको छ । एमालेमै फर्किएको विज्ञप्ति पनि उहाकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । […]