बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा नेकपा बाँके द्धारा शैक्षिक सामग्री वितरण

प्रदेश ५

बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा नेकपा बाँके द्धारा शैक्षिक सामग्री वितरण

८ जेठ, बाँके । नेपालम कम्युष्टि पार्टी बाँकेले बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा कोहलपुरको जनज्ञानज्योति माध्यमिक विद्यालयका जेहेन्दार छात्रा छात्रहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आईतवार विद्यालयको प्राङगडमा एक कार्यक्रमको आयोजना गरी नेकपा बाँकेले २० जना छात्रा छात्रहरुलाई शैक्षिक […]

पत्रकारका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम नेपालगंजमा सम्पन्न

  जेष्ठ १, बाँके । पत्रकार तथा अभियानकर्ताहरुलाई पाँच दिने क्षमता अभिवृद्धि प्रशिक्षक तथा प्रशिक्षण तालिम नेपालगंजमा आईतवार सम्पन्न भएको छ । दलित महिला संघ तथा प्लान इन्टरनेशनल नेपालको सयुक्त आयोजना र युरोपियन युनियनको आर्थिक सहयोगमा वैशाख २७ वाट सुरु […]

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी बर्दियाकाे भेला सम्पन्न, संयोजकमा पहलमान सी

१६, चैत बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी बर्दियाकाे जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पहलमान सीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई सम्बाेधन गर्दै पार्टी केन्द्रीय हिमशिखर सीले किसानहरुले […]

बाँकेमा जनयुद्ध दिवस मनाईयो,एकीकृत जनक्रान्तिवाट जनयुद्धको सपना पुरा गर्ने प्रतिबद्धता

१ फाल्गुन,बाँके  । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।  वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई मुक्त गरी सर्वहारावर्गीय सत्ता जनवाद,वैज्ञानिक […]

बर्दियाको गेरुवामा नेकपाको पार्टी प्रशिक्षण सम्पन्न

  २९ माघ,बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जिल्लाको पश्चिम कमाण्डमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको पश्चिम कमाण्डमा रहेका पार्टी कार्यकर्ताको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा बर्दियाले जनाएको छ । प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]

विकृति विसंगति, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महाेत्सव नगर्न नेकपा प्युठानकाे आग्रह

माघ २९, प्युठान । आर्थिक मन्दीको समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महाेत्सव नगर्न नेकपा प्युठानले आग्रह गरेकाे छ । जिल्ला सेक्रेटरी परिवर्तन सीले आइतबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै महाेत्सवका नाममा विचौलिया मोटाउने, हिसाव […]

दाङ्गका लघुवित्तहरुको उर्दी: ‘दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर पनि किस्ता तिर’

माघ २८, दाङग। दाङ्गका लघुवित्त संस्थाहरुले स्थानीय महिलाहरुलाई दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर भएपनि संस्थाको किस्ता अनिवार्य तिर्न उर्दि जारी गरेका छन । लघुवित्तका कर्मचारीहरुले स्थानीय महिलाहरुलाई किस्ता तिर्न नसके दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर पनि किस्ता तिर्न […]

जनताको बास्तविक सुखदुःखकाे साथी बन्न कार्यकर्तालाई नेता हिमशिखरकाे आग्रह

माघ २३, बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हिमशिखरले जनताको बास्तविक सुखदुःखकाे साथी बनेर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले बर्दिया जिल्ला क्रान्तिको उर्वर भुमि भएको भन्दै एकीकृत जनक्रान्तिको कार्य दिशालाई थप उचाईमा पुर्याउन जनताको बास्तविक सुखदुःखको साथी […]

नेकपा दक्षिण कर्णाली ब्युरोको बैठक सम्पन्न, जनाधारित पार्टी निर्माणमा लाग्ने निर्णय

माघ १६, बाँके । नेकपा दक्षिण कर्णाली ब्युरोकाे बैठक जनाधारित पार्टी निर्माणमा लाग्ने निर्णय सहित बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक बैचारिक प्रशिक्षण, उत्पादनमा आत्मनिर्भरता, मिटर ब्याजी, लघुबित्तको शाेषणकारी प्रवृत्ति एमसिसी र एनसिएलका बिरुद्व जनसंघर्ष गर्ने निर्णय सहित बैठक […]

नेकपाका दुई कार्यकर्ता रिहा

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता आइतबार बाँके बाट रिहाइ भएका छन । नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनार आइतबार बाँके जिल्ला अदालतबाट धराैटीमा रिहाइ भएका […]