१ फागनु, अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रचण्डको नेकपा माओवादी केन्द्रले अछाममा संयुक्त रुपमा २७ औ जनयुद्ध दिवस मनाएका छन । जिल्लाको ढकारी बजारमा नेपाल कम्युनिष्ट पार्टी संगै नेकपा माओवादी केन्द्रले पनि जनयुद्ध दिवस मनाएको हो । […]
१४ माघ,कञ्चनपुर । जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले महसंघको हितमा रहेका जायज मागहरूलाई […]
१५ पुस,अछाम । अखिल नेपाल शिक्षक सङ्गठन पन्चदेवल बिनायक नगरपालिकाको प्रथम नगर भेला विहिवार बिनायकमा सम्पन्न भएको छ । भेलाले बखत ब शाही अध्यक्षतामा ११ सदस्यीय शिक्षकको नगरकमिटी चयन गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला […]
२ मंसिर, धनगढी । कैलालीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र १० बुँदे सहमतिसँगै एमालेमा बसेको भीम रावल पक्षबीच चर्किएको विवादकै कारण समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको छ । सुदूरपश्चिममा १० बुँदे सहमतिअनुसार २ जेठ […]
३० कार्तिक धनगढी । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन रामलाल बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै सोमवार सम्पन्न भएको छ । निर्वाचित समितिको उपाध्यक्षमा जितेन्द्रमान महरा, महासचिव त्रिलोचन बिश्वकर्मा, सचिव […]
२८ कार्तिक,धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्न्द (विप्लव)ले तरवार र वन्दुकको वलमा शासकहरुले जाति प्रथा सुरु गरेको वताउनु भएको छ । कैलालीको धनगढीमा शनिवार आयोजित दलित मुक्ति मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेनको विशाल उद्घाटन सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो […]
६ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टी कैलालीले जमिनदारको जग्गा पुनःकब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो । जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा […]
३ असोज,डडेल्धुरा । जनपत्रकार संगठन नेपालको सुदुर पश्चिम प्रदेश समन्वय समितिको प्रथम सम्मेलन आईतवार डडेलधुराको सदरमुकाममा सम्पन्न भएको छ । सम्मेलनले प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । प्रथम सम्मेलन समारोहका प्रमुख अतिथि तथा जनपत्रकार संगठन […]
२ असोज,क्ञ्चनपुर । पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि सांघातिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझैँ पक्राउ गरेको छैन । शुक्रबार साँझ कञ्चनपुरको चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक […]
२९,भाद्र,बझाङ । जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सेक्रेटरी बिराटले […]