टिकापुरमा कर्णाली नदी बस्तीमा पस्ने जोखिम

सुदूरपश्चिम

टिकापुरमा कर्णाली नदी बस्तीमा पस्ने जोखिम

२८ साउन, टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं […]

सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना,अन्य ठाउँमा पनि वर्षा

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम–दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी […]

बझाङ्गमा जातीय विभेद गरी घर भत्काउनेहरुलाई कडा कार्वाही गर्न श्रमिक मोर्चाको माग

१५ साउन, वझाङ्ग । श्रमिक समुदाय मोर्चा नेपाल सेति महाकाली ब्यूरोले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका –७, स्यालढुंगामा एक दलित व्यक्तिले निमार्ण गरिरहको घर केही गैर दलित व्यक्तिहरुले भत्काएको घटना प्रति घोर निन्दा एवम भत्र्सना गरेको छ । श्रमिक समुदाय मोर्चा […]

जग्गा विवादमा आफन्तको हत्या गरेको आरोपमा ४ जना पक्राउ

१५ साउन, धनगढी । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका–४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

दुर्घटनाका गम्भीर घाईते कानुनमन्त्री सिंहको निधन

५ असार, धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते हुनु भएका मन्त्री […]

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

७ चैत, कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जोशीपुर गाउँपालिका-७ को हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको […]

असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्छ :भरत सी

२२ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भरत सी ले नेपाल सँग विगतमा गरिएका सबै असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्ने बताउनुभयो । आइतबार धनगढीमा जनपत्रकार संगठन नेपाल कैलाली द्वारा […]

बाजुराको त्रिवेणीमा गोलीकाण्डको घटनाले उग्ररुप लिदा थप एक युवकको मृत्यु

५ मंसिर, सुर्खेत । बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको गोलीकाण्डको घटनाले उग्ररुप लिदा थप मृत्युु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको […]

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

५ मंसिर, बैतडी । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था गम्भीर रहेको छ । मृतको संख्या वढन सक्ने वताईएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका […]

व्यक्ति नभई व्यबस्था बदल्ने चुनाव गरौं ः विषम सी

३० कार्तिक,धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले दलाल संसदीय व्यवस्थाको व्यक्ति बदल्ने चुनाव नभएर व्यवस्था बदल्ने चुनाव गर्नुपर्ने वताउनु भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट […]