दार्चुलाको मालघाटमा छानविन समितिविरुद्ध प्रदर्शन

सुदूरपश्चिम

दार्चुलाको मालघाटमा छानविन समितिविरुद्ध प्रदर्शन

२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् […]

कर्णाली नदीमा गाडी खस्यो, दुई जना बेपत्ता

१५ साउन, कैलाली । कर्णाली नदिमा गाडी खस्दा दुई जना बेपत्ता भएका छन । लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारी नजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी […]

सुदूरपश्चिमको राजधानीका लागि जग्गा पाईएन

४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तेघरीमा स्थायी राजधानी बनाउन तीन वर्षअघि गरेको निर्णय जग्गा नपाईएपछि कार्यान्वयन हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका– २ र ४ पर्ने तेघरी वन फाँडेर प्रदेश राजधानी निर्माण गर्ने सरकारको प्रस्ताव प्रदेशसभाबाट पारित […]

बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

४ असार, बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट […]

कोरोनाले श्रीमानको मृत्यु, कुरुवा श्रीमती द्धारा आत्महत्या

१६ जेठ, धनगढी । कोरोना संक्रमणबाट श्रीमान्को मृत्यु भएपछि अस्पतालमा कुरुवा बस्नु भएकी महिलाले आत्महत्या गर्नु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उहाकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या […]

कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

२० वैसाख,धनगढी । कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख […]

सुदूरपश्चिममा २४ घण्टामा १२ संक्रमितको मृत्यु, ४७४ जनामा संक्रमण

१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले […]

बैतडीमा जिप दुर्घटना, बेहुला–बेहुलीसहित १२ जना घाइते

१३ वैशाख, कञ्चनपुर । बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च […]

कैलालीमा बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते

८ चैत्र,धनगढी । कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । इलाका प्रहरी कार्यालय […]

कैलालीमा युवा संगठन नेपालको गाउँ कमिठि गठन

२६ फागुन कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको वुधवार कैलारी गाउकमिटि गठन भएको छ । युवाहरुको भेलावाट गाउँ कमिटि गठन गरिएको युवा संगठनले जनाएको छ । आशराम चौधरीको अध्क्षतामा १५ सदस्सीय गाउँ कमिटि गठन भएको […]