रणनैतिक संयुक्त मोर्चा द्धारा क्रान्तिको झण्डा उठाउन उद्घोष

सुदूरपश्चिम

रणनैतिक संयुक्त मोर्चा द्धारा क्रान्तिको झण्डा उठाउन उद्घोष

  १४ फागुन कैलाली । विप्लव नेतृत्वको नेकपा सहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले धनगढीमा विशाल जनसभा कार्यक्रम सम्पन्न गरेको छ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), , विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल […]

संसद पुनःस्थापना भए देशमा तमासा हुन्छ ः प्रधानमन्त्री

१० फागुन, कंचनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद पुनःस्थापना भए देशमा तमासा सुरु हुने बताउनु भएको छ । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री खोज्ने, समीकरणमा अनेक खेल हुने, […]

भागरथी हत्या प्रकरणका आरोपी सार्वजनिक

५ फागुन वैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको गत माघ २१ गते वलात्कार पछि हत्या गरेका आरोपी प्रहरीले पक्राउ गरी सार्वजनिक गरको छ । हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई आज प्रहरीले सार्वजनिक गरको हो । सनातन माध्यमिक विद्यालयको […]

भागरथी हत्या प्रकरणः कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

फागुन ५ , काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उहा अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको […]

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो ः प्रहरी

२७ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताउनु भएको हो […]

घरबाट भागेर महेन्द्रनगर आएका देवर–भाउजूको मृत्यु

११ माघ, महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका(८ का देवर(भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान […]

नेकपाका नगर इन्चार्ज सहित तीन जना पक्राउ

१० माघ कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले टिकापुर वाट पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा […]

थारू मोर्चा आन्दोलनको तयारीमा

४ माघ धनगढी । थरुहट र थारूवान मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले राज्यको अधिकार प्राप्तिका लागि थारूहरूले अन्तिम पटक निर्णायक आन्दोलनको तयारी गरिरहेको बताउनु भएको छ । धनगढी उपमहानगरपालिका–१६ फूलबारीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाले धनगढीमा फागुन १५ र १६ […]

निर्मलाका बलात्कारी गृहमन्त्रीका छोरा ः काङ्गेस उपसभापति कैलालीका नेता वम

४ माघ धनगढी । नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा भएको आरोप लगाउनु भएको छ । शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आयोजना गरेको सभामा बोल्दै उहाले यस्तो […]

कञ्चनपुरमा सडक दुर्घटनामा दुईजनाको मृत्यु

२ माघ, महेन्द्रनगर । मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका(५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]