दाङ घटनाका विरुद्ध कालिकोट लगायत देशभर जुलुस प्रर्दशन

राजनीति

दाङ घटनाका विरुद्ध कालिकोट लगायत देशभर जुलुस प्रर्दशन

कार्तिक ४ , कालिकाेट । विप्लव नेतृत्वको नेकपाले दाङमा असोज २९ गते आफ्ना २१ जना नेता कार्यकता प्रहरीले गिरफ्तार गरको घटनाका विरुद्ध आइतवार कालिकोट लगायत देशभर विरोध जुलुस प्रर्दशन गरेको छ । कालिकोटमा भव्य जनसहभागीताका विच जुलुस प्रर्दशन गरिएको नेकपा […]

कुमार पौडेल भिडन्तमा होइन, अनावश्यक बल प्रयोगमा मारिए

 कार्तिक ४ , काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभएको निश्कर्ष निकालेको छ ।   उसले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । ‘दोहोरो […]

नेकपाको केन्द्रीय समिति वैठकले गरेका निर्णयहरु

 कार्तिक ४ , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठक महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकले विभिन्न १२ बुंदे निर्णयहरु गरेको छ । वैठकपछि महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्ति यसप्रकार रहेको छ .. हाम्रो जनप्रिय […]

नेकपाद्वारा गिरफ्तारीविरुद्ध देशभर प्रदर्शन

  कार्तिक ४ , काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको विरोधमा ३ गते देशभर जुलुस प्रदर्शन गरेका समाचार प्राप्त भएका छन् । […]

अध्यक्ष पाटन रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने युवाको –चेतावनी

कार्तिक १ गते काठमाण्डौ । युवा संगठन नेपालले असोज ३० गते दाङ्गमा आफ्नो संगठनका केन्द्रीय समितिका अध्यक्ष पाटन जंगली लगायत २ दर्जन नेता,कार्यकर्ताहरु गिरफ्तार गरीएको घटनाको कडा निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरको कार्तिक […]

दमनकारीहरू खरानी बन्ने महासचिव विप्लवको चेतावनी

कार्तिक १ काठमाडौँ । नेकपाका महासचिव विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट केपी वली सरकारले पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा […]

नेकपा र चिकपा समान दक्षिणपन्थी संशोधनवादी संगठन हुनः मसाल

असाेज २८, काठमाडौं । नेकपा (मसाल) ले चिनियाँ कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थी संशोधनवादी तथा चिनलाई साम्राज्यवादी मुलुकको दिशामा अगाडि बढेको टिप्पणी गरेको छ । शनिवार नेकपा (मसाल) पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरी चिनिया राष्ट्रपति सिको भ्रमणलाई स्वागत गर्दै […]

महरा काण्ड माओवादी विचलनको उच्चरुप

असाेज २१, सम्पादकीय । बैचारिक विचलनको उच्चतमरुप पछिल्लो महरा काण्ड हो । माओवादी आन्दोलनको एउटा हिस्सा जुन माओवादी नीति सिद्धान्त ,लक्ष्य र उद्देश्य वाट पतन भयो । त्यसको उच्चतम परिणाम कृष्ण वहादुर महरा काण्ड पनि हो । यो महराको मात्र […]

चिनियाँ राष्ट्रपतिको भ्रमणमा कर्णालीको अपेक्षा

असाेज २०, सुर्खेत । कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ । छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश […]

रणविर कुट्ने र देश लुट्नेहरु होसियारः दिनेश

पछिल्लो घटनाक्रम वाहिरियो कि ? विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत वम (रणविर) लाई नेपालगन्ज कारागार भित्र समाजमा अपराधीक कृयाकलाप गरेका बन्दी हरु र जेलरको मिलोमतोमा एउटा क्रान्तिकारी नेता माथी राजनैतिक विचार आस्था राखेकै कारणलाई आधार वनाई आक्रमण […]