राष्ट्रिय सभा सदस्य नरपति सुनारको खुलासा “ त्यो कमारा पनि त्यहि गएको थियो भन्दै अपशव्द बोलियो”

राजनीति

राष्ट्रिय सभा सदस्य नरपति सुनारको खुलासा “ त्यो कमारा पनि त्यहि गएको थियो भन्दै अपशव्द बोलियो”

१ साउन,कालिकोट । राष्ट्रियसभा सदस्य नरपति सुनारले आफू राष्ट्रियसभा सदस्य भईसकेपछि पनि आफ्नै पार्टी भित्रका नेताबाट जातीय विभेदको झल्को देखिने गरि ‘कमारा’ भन्ने अपशव्द प्रयोग गरिएको वताएका छन । राष्ट्रिय सभा सदस्य सुनारले दलितहरु माथिल्लो तहमा पुगेको ठीक नमान्ने जातीय […]

शिवगढीको हिलाम्य खेतमा फरफराईरहेका झण्डा नियाल्दा !

२० असार,कपिलवस्तु ।  मिर्मिरे विहानी हुदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो ! अथवा यसलाई एउटा श्रमउत्सवका रूपमा मनाउने दिन थियो […]

सबै खाले उत्पीडन, उपेक्षा र असमानताकाे विरूद्व संघर्ष गर्ने कर्णाली मुक्तिमोर्चाकाे घाेषणा

११ असार, कालिकोट । कर्णाली मुक्ति मोर्चा नेपालले सबै खाले उत्पीडन, उपेक्षा र असमानताका विरूद्व संघर्ष गर्ने घाेषणा गरेको छ । माेर्चाका संयोजक कर्णबहादुर सीले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, लघुवित्त, मिटरव्याजी चर्को शोषण, भ्रष्टाचार, […]

बेथिति रोक्न माग गर्दै नेकपा कालिकोटले बुझायो ९ वटै स्थानीय तहलाई ज्ञापनपत्र

९ असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै ९ वटै स्थानीय तहलाई खवरदारी गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न १८ बुँदे माग राख्दै स्थानीय तहमा हुने गरेका विभिन्न विकृति […]

कर्णालीमा समाजवादी माेर्चालाई स्वागत गर्दै साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने

८ असार, सुर्खेत । कर्णालीमा समाजवादी माेर्चालाई स्वागत गर्दै प्रदेशमा साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । शुक्रबार सुर्खेतमा समाजवादी माेर्चामा सहभागी चार दलका प्रदेश स्तरका नेताहरूकाे बसाइँले माेर्चालाई स्वागत गर्दै साझा विषयमा सहकार्य गरेर अगाडि बढ्ने […]

एकता र संयुक्त मोर्चाबारे

विचार सिद्धान्त मिल्नेसँग एकता, राजनीतिक उद्देश्य मिल्नेसँग संयुक्त मोर्चा र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्ने हाम्रो महाधिवेशनको निष्कर्ष छ । ६ महिना नपुग्दै पार्टी आफ्नो निष्कर्षमा सफल बन्दै गएको छ । यो देश र जनताका लागि निकै सुखद् उपलब्धि हो […]

अग्रगमनका लागि समाजवादी मोर्चा हो ः विप्लव सी

४ असार,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीपले नेपालमा अग्रगमन र पश्चगमन बीचको लडाई भइरहेको वताउनु भएको छ । सोमवार काठमाडौमा आयोजित समाजवादी मोर्चा नेपालको घोषणा सभालाई सम्वोधन गर्दै महासचिव विप्लवले अग्रगमनका शक्तिहरु एकतावद्ध भएर पश्चगमनका विरुद्ध समाजवादी मोर्चा […]

‘समाजवादको नेपाली बाटो’ तय गर्ने सहमति गर्दै समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता

३ असार, काठमाडौं । सरकारमा भएका तीन दल र सरकार वाहिर भएको एक दल सहित चार दल सहभागी समाजवादी मार्चाले समाजवादको नेपाली बाटो तय गर्ने सहमति गर्दै १५ बुँदे प्रतिवद्धता टुङ्गो लगाएको छ । सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा […]

बेथिति रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई नेकपाकाे खबरदारी

   असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आईतवार नेपाल कम्युनिष्ट पार्टीले पचालझरना गाउँपालिकामा हुने गरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले […]

कञ्चन सुदर्शन समूहका ८४ जना युवा विद्यार्थी विप्लवमा फर्किए

२ असार,बाँके । विप्लव नेतृत्वको नेकपावाट फुटेको कञ्चन समूहका ८४ जना जनवर्गीय संगठनका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा फर्किएका छन । कञ्चन समुहले क्रान्तिको नाममा भ्रान्ति दिएको र पार्टीलाई वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा विलय गरेकाले सो समूह त्यागेर आफुहरु पुरानै पार्टीमा […]