माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले […]
माघ १५, कालिकोट । आफ्नो जन्मदिनको अवसरमा नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता जीवन बिश्वकर्माले आमाबाबु गुमाएका टुहुरा तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । जिल्लाकाे नरहरिनाथ गाउँपालिका ४ का सामाजिक अभियान्ता बिश्वकर्माले आफ्नो २६ औं जन्मोत्सवको […]
माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता आइतबार बाँके बाट रिहाइ भएका छन । नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनार आइतबार बाँके जिल्ला अदालतबाट धराैटीमा रिहाइ भएका […]
माघ १३, कालिकोट । दलित अधिकार पैरवी सञ्जाल कालिकोटको अध्यक्षमा दुर्ग बिक चयन हुनु भएको छ। संसारका दलित एक हाैं, समानतामुलक समाजको निर्माण गराैं भने मुल नाराका साथ सम्पन्न प्रथम जिल्ला भेलाले सञ्जालकाे अध्यक्षमा दुर्ग बिकलाई सर्वसहमतले चयन गरेको हाे […]
१२ माघ,जाजरकोट । जिल्लामा गैरकानुनी रुपमा हिरासत पुर्याईएका एक जना पत्रकारलाई २५ दिन पछि वुधवार रिहा गरिएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कर्ण वहादुर वस्याललाई प्रहरीले गैरकानुनी ढंगले गिरफ्तार गरेर पौष १७ गते हिरासत पुर्याएको थियो । विप्लव […]
११ माघ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गर्नु भएको छ । महासचिव विप्लवले मंगलवार आत्मदाहको प्रयास गरी विहान उपचारका क्रममा […]
१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक […]
१ माघ, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीले पोखरामा भएको विमान दुर्घटना प्रति गहिरो शोक व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले आईतवार एक शोक वक्तव्य जारी गर्दै घटनाप्रति आफ्रनो पार्टी अत्यन्तै मर्माहित भएको जनाउनु भएको हो । नेकपाले काठमाडौ देखि […]
माघ १, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन […]
माघ १, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार […]