कालिकोटकी क्यान्सर पीडित महिला बेलपुराको उपचारमा समस्या,सहयोगको अपिल

समाज

कालिकोटकी क्यान्सर पीडित महिला बेलपुराको उपचारमा समस्या,सहयोगको अपिल

१६ मंसिर, सुर्खेत । जिल्लाको रास्कोट नगरपालिका ८ बड्ढुङ्गा की क्यान्सर पीडित दलित महिला बेलपुरा टमट्टाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । बायाँ खुट्टामा क्यान्सर भई खुट्टानै गुमाउनु भएकी ३५ वर्षीय बेलपुरा टमट्टाको थप उपचारका लागि आर्थिक अभावले […]

जनपत्रकार संगठन कर्णाली प्रदेशद्धारा क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गर्न माग

सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पत्रकारिता पेशामा क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसंग माग गरेको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटालाई मंगलवार जनपत्रकार संगठनका कर्णाली प्रदेशको संयोजन […]

भब्य सांस्कृतिक कार्यक्रमका बिच माल्कोटलाई भोली ‘सी गाउँ’ घोषणा गरिदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी जनयुद्ध तथा एकीकृत जनक्रान्तिको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो हुने गरी मंसिर १२ गते भोली ‘सी गाउँ’ घोषणा गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी पूनर्गठनको दिन पारेर मंसिर […]

हमास–इजरायल युद्धविरामको सरकारद्वारा स्वागत, विपिन जोशीको रिहाइको अपिल

७ मंसिर, काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त […]

महेश बस्नेत र दुर्गा प्रसाईंको समुह बीच झडप र ढुंगामुढा

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा महेश बस्नेत र दुर्गा प्रसाईंको समुह बीच झडप र ढुंगामुढा भएको छ । कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं […]

रुकुममा भूकम्पबाट छोरी गुमाएका विजयको घर बनाउँदै नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड

२६ कात्तिक,रुकुम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी सहित नेकपाका नेता तथा कार्यकर्ताहरुको टिमले रुकुमको छेपारेमा भूकम्प पीडित तथा भूकम्पबाट छोरी गुमाएका विजय विकको घर बनाउन थालेको छ । आईतवार विहान रुकुम पुग्नु भएका महासचिव विप्लव र […]

जाजरकोटको नलगाडबाट महासचिव विप्लवद्वारा भूकम्प पूनर्निर्माणको उद्घाटन

२५ कात्तिक,जाजरकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाड नगरपालिका १ को चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नु भएको छ । साथमा पार्टी प्रवक्ता प्रकाण्डको समेत सहभागिता रहेको थियो । भूकम्पमा घर भत्केका एकल […]

भूकम्पका घाईतेहरु भक्कानिदै भन्छन् ‘यस्तो कालो दिन कसैलाई पनि नआहोस्’

२५ कात्तिक, सुर्खेत । गत कात्तिक १७ गते सुक्रवार राती ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । यो घटनाले जाजरकोट र रुकुम पश्चिमका लागि साँच्चिकै कालो दिनको उद्य भयो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा […]

मुगुमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न 

२२ कार्तिक, मुगु । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोद्धारा गमगढीमा आयोजना गरिएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । कार्तिक १९ गतेबाट सञ्चालित आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य तथा मुगु […]

भूकम्प पीडितलाई राहत संकलन गर्दा पक्राउ गरिएका नेकपाका नेता कार्यकर्ता रिहा

काठमाडौं । भूकम्प पीडितलाई राहत संकलन गर्ने अभियानमा लाग्दा मानवीयतालाई ख्याल नगरी पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोका नेता कार्यकर्ताहरु आजै रिहा भएका छन । आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले राहत सामग्री संकलन गरिरहेको अवस्थामा […]