आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

समाज

आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन […]

बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु

२८ कात्तिक, डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार […]

बाँकेमा धान उत्पादनमा वृद्धि

कार्तिक २६ वाँके । जिल्लामा यस वर्ष २५ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । गत वर्ष फौजी किराले धान खेतीमा क्षति गरेका कारण बाँके लगायत देशभर धान उत्पादनमा कमी आएको थियो । बाँकेमा यस वर्ष ३६ हजार ५ सय […]

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कार्तिक १९, कावासोती । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु […]

नेकपाले सल्लाह विना उठाएको १ लाख ८४ हजार फिर्ता गर्यो

कात्तिक १५ कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले पार्टी संग सल्लाह विना २ जना जिल्ला सदस्यहरुले जनता वाट उठाएको १ लाख ८४ हजार रुपैया फिर्ता गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोडा गाउँका स्थानीय दायराम […]

वाँकेमा महिला उपकारले महिला लुट्दै,

कार्तिक १५ गते वाँके । उपकार लघु वित्त संस्था लिमिटेड वाँकेले महिलाहरुको उपकारको नाममा महिलाहरुको लुटकारको काम गरेको रहस्य खुलेको छ । गाउँ घरका सोझा सिधा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि महिला उपकारको नाममा समुहमा वसाल्ने र विभिन्न तरिकाले लुटको खेति […]

घर घरमा जेष्ठ नागरिकलाई भत्ता वितरण

कार्तिक १४ वाँके । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७।०७८ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो । चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि […]

२९ लाख रकम सहित पक्राउ परेका जुवाडे सार्वजनिक

कार्तिक १४वाँके । नेपालगंज वाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का […]

पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

१३ कात्तिक, काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उहाँको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा […]

कालिकोट प्रशासन कार्यालय ५ दिनका लागि शिल

कार्तिक ११ कालिकोट । जिल्लामा कोरोनाको समस्या वढदै गएपछि र प्रशासन कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले ५ दिनका लागि कार्यालय शिल गरेको छ । कार्तिक १२ दे ि१६ गते सम्मका लागि प्रशासन कार्यालय शिल गरिएको सुचना […]