मुगुको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ५ घाइते

समाज

मुगुको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ५ घाइते

२९ साउन,मुगु । मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको […]

सिएमए संघद्धारा स्वास्थ्य क्लिनिक बन्द गराउने कदमप्रति आपत्ति

२८ साउन,धनगढी । स्वास्थ्यकर्मीहरुको संगठन सिएमए संघले सुदूरपश्चिम प्रदेशमा अवैद्य क्लिनिक संचालन गरिएको आरोप लगाएर क्लिनिक जर्वजस्त बन्द गराउने र धरकपड गर्ने जस्ता कार्य गरिएको भन्दै आपत्ति जनाएको छ । सिएमए संघले सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झडप साँवद समक्ष आईतवार […]

हनी ट्रयापमा पार्ने भावनालाई १५ महिना कैद सहित ९० लाख क्षतिपूर्ति भराउने फैसला

२८ साउन, काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले भावनालाई सो कैद र […]

टिकापुरमा कर्णाली नदी बस्तीमा पस्ने जोखिम

२८ साउन, टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं […]

जुम्लामा एक कार्यालयका हाकीम द्धारा दलित कर्मचारीलाई ‘डुम’ शव्दले अपमान

निमित्त हाकीम हरिनारायण मण्डल २७ साउन,जुम्ला । कृषि अनुसन्धान केन्द्र जुम्लाका निमित्त हाकीम हरिनारायण मण्डलले आफ्नै कार्यालयका एक दलित कर्मचारीलाई ‘डुम’ शव्दले गाली गर्दै अपमान गर्नु भएको छ । शुक्रवार कार्यालयको स्टाप बैठकमा दलित कर्मचारी प्राविधिक खरिदार टक्क सुनारलाई कार्यालयका […]

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

२३ साउन, काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर […]

नेकपा मध्यकर्णाली व्यूरोले ३८ रोपनी जग्गामा खेति लगायो

२३ साउन,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी मध्यकर्णाली व्यूरोले पार्टीलाई आत्मनिर्भर बनाउन यो वर्ष धान रोपाई, दाल उत्पादन,कोदो मकै खेति गरी ३८ रोपनी जमिनमा खेति लगाएको छ । पार्टीको केन्द्रीय आत्मनिर्भर उत्पादनको नीति अनुसार व्यूरोले कालिकोट,सुर्खेत र दैलेख जिल्लामा गरी ३८ […]

ल्हारक्यालको नियुक्तिमा कार्यकर्ताको बुझाई “माओबादी रुपान्तरण होइन, रकमान्तरण भयो”

२२ साउन,बाँके । नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा नेकपा माओवादी केन्द्र भित्र र वाहिर चर्को विरोध भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार सम्वन्धि केही राम्रो […]

निजी सम्पत्तिको मोह नै भ्रष्टाचारको मुख्य कारण होः विप्लव सी

२० साउन, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले निजी सम्पत्तिको मोह नै भ्रष्टाचारको मुख्य कारण भएको बताउनु भएको छ । माक्र्सवादी ज्ञानकेन्द्रले शनिवार आयोजना गरेको “भ्रष्टाचारको महारोग र नियन्त्रणका उपायहरु वारे” शिर्षकको अन्तक्र्रिया कार्यक्रमलाई जुम मिटिङ्गका माध्यमबाट सम्वोधन […]

यातायात व्यवसायीको ‘सिण्डीकेट’ विरुद्ध चौकुने, टिप्परबाट नागरिकलाई जाेखिमपूर्णा यात्रा गराउदै

२० साउन, सुर्खेत। सुर्खेत पश्चिममा पर्ने चौकुने गाउँपालिकाले आफ्ना नागरिकलाई गन्तव्य सम्ममा पुर्‍याउनका लागि टिप्परबाटै जाेखिमपूर्ण यात्रा गराउन सुरू गरेको छ । सुर्खेतका संयुक्त यातायात व्यवासायीहरूले चौकुनेमा सिन्डिकेट लगाएपछि गाडीहरू सञ्चालन नहुदा नागरिकले सास्ती भोगेको भन्दै चौकुने गाउँपालिकाले यातायात व्यावसायी […]