मनवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

समाज

मनवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

फाल्गुन १६, कालिकाेट । शिक्षा, स्वास्थ्य,खाद्य र आवसको अधिकारका लागि वकालत गर्न इन्सेकद्धारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहको चौथो वैठक आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । मानवअधिकार समुहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा वसेको वैठकले खाँडाचक्र नगरपालिका भित्रका […]

उत्कर्षमा नेकपाको विवाद, संकटमा प्रधानमन्त्री

फाल्गुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय अनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको देखिएको छ । बुधबार विहान बसेको नेकपा […]

प्रकाण्ड पुत्र नरेन्द्र गिरफ्तार

फाल्गुन ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रा’न्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क. लाई प्रहारीले पक्राउ गरेकाे छ । उहाँलाई प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ः३० बजे बानेश्वरबाट पक्राउ गरेको […]

सुदूरपश्चिम सरकारलाई कांग्रेसको १५ नम्बर

फाल्गुन ५, कैलाली । प्रदेशसभा बैठकमा आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद कर्ण मल्ललाई केही पत्रकारले सरकारको दुई वर्षको समीक्षा गर्न आग्रह गरे । खरो स्वाभावका सांसद मल्लले सरकार निर्लज्ज भएको टिप्पणी गर्नु भयाे । ‘सरकार निर्लज्ज अवस्थामा छ […]

महरा जेलबाट छुट्दा लाग्यो नारा – एमसीसी खारेज गर

फाल्गुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा अमेरिकी सहयोग नियोग एमसीसीविरुद्ध नारा लागेको छ । डिल्लीबजार कारागारबाहिर ठूलो संख्यामा भेला भएका महराका समर्थकले एमसीसी खारेज गर भन्दै नारा लगाएका हुन् । केही समय अघि एक अन्तर्वार्तामा […]

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार

फाल्गुन ५, काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री ले पदभार सम्हाल्नु भएकाे छ । हालै मात्र उपसभामुखबाट राजीनामा दिनु भएकाे तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नु भएकाे थियाे । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले […]

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ

फाल्गुन ५, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा […]

महराको मुद्दामा भोलि फैसला हुने

फागुन ४, काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ । आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले […]

जनयुद्ध दिवसमा ब्यानर च्याता च्यात

फागुन १, कालिकाेट । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा विवाद हुदा अनेरास्ववियु कालिकोटले ब्यानर च्याता च्यात […]

‘बस पल्टिएर मान्छे मर्याे भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

माघ १७, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वा्चित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गर्नु भएको हो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले भन्नु भयो , ‘एउटा व्यक्तिको मृत्यु भयो […]