हिन्दुहरुको महान चाड दशै तिहार घर आगनमा आएको छ । धार्मिक तथा परम्परागत रुपमा यसलाई नेपालीहरुले गौरबको पर्बको रुपमा लिईन्छन । स्वदेश तथा विदेशमा बस्ने आफन्तहरु लामो समयपछि घरभेटघाटमा आउने गर्दछन । बर्षभरीको सुख दुख विसाउने चलन छ । दशैको […]
नेपालको संविधान २०७२ जारी भएको आज ९ बर्ष पुरा भयो । यो संविधान २०७२ साल असोज ३ गते आजैको दिन राष्ट्रपति डाक्टर रामवरण यादववाट जारी भयो । हरेक बर्ष यो संविधान जारी भएको दिनलाई एउटा पक्षले हर्सोउत्लासपूर्वक मनाउने गर्छ । […]
नेपालमा यस्तो विचित्र हुदै छ । कुर्सी पाउन जे पनि गर्ने ! कुर्सीका लागि देश र जनता विर्सिने प्रवृति बढदो छ । देश र जनतालाई दाउमा राख्ने काम हुदैछ । नेपालमा वामशक्तिहरु बिच एउटा नयाँ सहकार्यको राजनीति सुरु भएको मानिएको […]
आज विश्वमा पूँजीवाद र समाजवाद बीच तिव्र बहस छ । एकातिर साम्राज्यवादले विश्वबाटै समाजवाद असफल भएको भ्रम दिइरहेको छ अर्कोतिर कम्युनिष्टहरुले समाजवाद असफल नभएको दावी गरिरहेका छन । आज पूँजीवादले समाजवादलाई खराव देख्छ भने समाजवादले पूँजीवादलाई खराव देख्छ । पूँजीवाद […]
कुनै पनि सहमति र समझदारी इमान्दारीता,नैतिकता र जिम्मेवारीवोध संग जोडिएको विषय हो । यदि इमान्दारीता,नैतिकता र जिम्मेवारीवोध हुने जो कोहीले आफ्नो सहमति पालना गर्छ । नहुनेले त्योको खिलापमा गएर उल्लंघन गर्छ । चाहे त्यो व्यक्ति संगको कुरा होस् चाहे त्यो […]
कम्युनिष्टहरुको लागि वैज्ञानिक समाजवादको नारा कुनै नयाँ र अनौठो नारा होईन । यो नारा कम्युनिष्टहरुको जनजिव्रोमा झुण्डिने नारा हो । अझै यो कम्युनिष्टहरुको जनवाद,वैज्ञानिक समाजवाद हुदै साम्यवाद सम्म पुग्ने राजनीतिक रणनैतिक राजमार्ग हो । इतिहासमा पनि कम्युनिष्टहरुले यहि राजनीतिक रणनैतिक […]
पूर्वराजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते तत्कालिन प्रधानमन्त्री सेर व देउवा मार्फत संसद विगठन गरेर देशमा निरंकुशता लाद्नु भएको थियो । त्यो तत्कालिन माओवादी विरुद्ध चालिएको कदम थियो । तर देउवा आफै असफल असक्षम प्रधानमन्त्री घोषित हुनु भयो । […]
आज संविधान दिवसको चर्चा छ । असोज ३ गते अहिलेको संविधान जारी गरिएको दिन हो । संविधान दिवशको अवसरमा दलाल संसदीय व्यवस्थाका मतियारहरुले आजको दिनलाई उत्सवको रुपमा मनाउछन । यो कुनै नयाँ कुरा होइन । किनकी दलाल संसदीय व्यवस्थाकै संरक्षण […]
जातीय विभेद घटाउन सवै नेपालीहरुले आफ्नो थरमा ‘नेपाली’ लेख्नु एउटा उत्तम विकल्प हुन सक्छ । यसका लागि वर्तमान सरकारले सवै नेपालीहरुको नामको पछाडीको थर तत्काल खारेज गरी नेपाली मात्र लेख्न पाउने व्यवस्था कायम गर्नु पर्छ । यो अहिलेको नेपाली समाजमा […]
अहिले कोरोना भाइरसको विश्वभर महामारी फैलिएको छ । विश्वको मै हु भन्ने महाशक्ति राष्ट्रको दावी गर्ने अमेरीका त निकै प्रभावित भएको छ । चिनको वुहान वाट सुरु भएको कोरोना भाइरस लाई कम्युनिष्ट समाजवादी मुलुकको दावि गर्ने राष्ट्र चिनले भने नियन्त्रण […]