सामाजिक सञ्जाल तथा इन्टरनेटमा हामीले जुन तस्वीरहरू देख्दछौं त्यसले बाहिरी दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोणमा व्यापक असर पार्दछ । हामी हरेक दिन डिजिटल तस्वीरहरुबाट घेरिएका हुन्छौं। ती तस्वीरहरू हाम्रो सोसल मिडिया फीड, इन्टरनेटमा हाम्रो सर्च रिजल्ट तथा हामीले ब्राउज गरेका वेबसाइटमा […]
१८ साउन, विराटनगर । विराटनगर बसपार्कका दिनबन्धु गोयलको घर अगाडि विराटनगर–धरान जोड्ने सडकखण्ड छ । केही समयअघि उक्त सडकको स्तरोन्नति गर्दा घरको सतहभन्दा माथि सडक पुग्यो । त्यसपछि सामान्य वर्षामा पनि उनको घर डुबानमा पर्न थाल्यो । भएको घरलाई डुबानबाट […]
कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले नेपाल टेलिकमको फोर जी सिम कार्ड निःशुल्क वितरण गरेको छ । आईतवार नगरपालिकाले आरसीपी बजारमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका सेवाग्राहीहरुलाई फोर जी सिमकार्ड निःशुल्क वितरण गरेको हो । नेपाल टेलिकम प्रदेश निर्देशनालयको सहयोगमा नगरपालिकाले […]
१५ जेठ, काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनु भएको हो । उहाका […]
१२ जेठ, काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ । यस विषयमा […]
६ चैत्र, कालिकोटं । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधि गर्नु भएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गर्नु भएको हो । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि […]
फागुन,१४ काठमाडौं । आफ्ना बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउँदैछ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित […]
२४ मंसिर । काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो । मन्त्रीस्तरको […]
कार्तिक २२ अमेरिका । अमेरिका र रुसमा तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’ (शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ । […]
कार्तिक ११ काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ’सोफिया’ उडिरहेको प्लेनमा […]