बाँकेमा गैरकानुनी भुरुण परिक्षण गरिदै, गर्भपतन गराई चर्को असुली

स्वास्थ्य

बाँकेमा गैरकानुनी भुरुण परिक्षण गरिदै, गर्भपतन गराई चर्को असुली

१४माघ,नेपालगंज । छोराको चाहनामा विभेदपूर्ण भुरुण परिक्षण गर्नेको संख्या पछिल्लो समय बाँकेमा बढ्दै गएको छ । नेपालगंजको एचसीआरसी अस्पताल ९प्रसुति गृह० लगायतका निजी क्लिनिकहरुमा भुरुण परिक्षण गर्दै गर्भपतन गराएर चर्को असुली गर्नेक्रम वढेको खुलासा भएको छ । गैरकानुनी रुपमा लिंग […]

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

माघ ८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । […]

नेकपा बाँके द्धारा मेडिकल कलेज कोहलपुरलाई विकृति रोक्न ७ दिने अल्टिमेटम

१ पुस,बाँके । विप्लव नेतृत्वको नेकपा बाँकेले मेडिकल कलेज कोहलपुरलाई विरामीको उपचारमा हुने गरेका मानवता विरुद्धका विकृति रोक्न ७ दिने अल्टिमेटम दिएको छ । मेडिकल कलेजले हड्डी तथा पत्थरियाको अप्रेसन गर्दा उपचारमा लाहप्रर्वाही गरेको र पटक पटक अस्पतालमा विरामी आउनु […]

नेकपाका प्रवक्ता द्धारा माल्कोटमा जनअस्पतालको शिलान्यास

२२ कार्तिक,कालीकोट । विल्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गर्नुभएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले माल्कोटमा ५ चमत्कारी योजनाको सूरुवात गर्ने घोषणा गरेसंगै जनअस्पतालको शिलान्यास गरिएको हो । जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु […]

भालुको आक्रमण र सवारी दुर्घटनाका घाईतेलाई नेता वमले भेटे

१६ कार्तिक, वाँके । भालुको आक्रमणवाट गम्भीर घाईते कालीकाटका २३ वर्षिय लाल वहादुर सहकारीलाई विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर) ले भेटघाट गर्नु भएको छ । हाल घाईते सहकारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सोमवार साझँ […]

खोपका वारेमा जिम्मेवार हुने सरोकारावालाहरुकाे प्रतिवद्धता

असोज १०,कालिकोट । स्वास्थ्य ऐन २०७२ लाई वुझाउन सबैले सहयोग गर्ने कालीकोटका सरोकारावालाहरुले प्रतिवद्धता गरेका छन । होटल कोटदरवारमा आयेजित राष्ट्रिय खोप कार्यक्रम र खोप ऐन नियमाली सम्वन्धी सरोकारवालाहरु विच गरिएको अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सो प्रतिवद्धता गरेका हुन । स्वास्थ्य […]

संविधान दिवसकाे अवसरमा कालिकोट कारागारका कैदी बन्दीको स्वास्थ्य परिक्षण

असाेज ३, कालिकोट । संविधान दिवसकाे अवसरमा जिल्ला अस्पताल कालिकोटले कैदी बन्दीहरूकाे स्वास्थ्य परिक्षण गरेको छ । निमित्त स्वास्थ्य सेवा व्यावस्थापक डाक्टर रत्नविर सुनार सहितको टाेलि कालिकोट कारागारमै पुगेर कैदी बन्दीको स्वास्थ्य परिक्षण सँगै औषधिसमेत वितरण गरेको हाे । स्वास्थ्य […]

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

भाद्र ३०, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । केही समय पहिले जडान गरिता पनि बत्तीको अभावले अक्सिजन प्लान्ट सुचारु हुन सकेकाे थिएन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा युनडिपिकाे सहयाेगमा ६२.५ […]

कविता: म काेराेना हैन, एक जीव हुँ

  जसरी तिमी बाँचेका छाैं । मलाइ पनि बाँच्ने आशा छ । तिमिले जन्मायौं । तिमिले सार्नेछौं । तिमिले मार्नेछौं । मेरो के को दोस ? बेर्थमै COVID, उपनाम दिएर मलाइ अपमान गर्दछाैं । म त, परजीवी जिब हुँ । […]

आज २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

२६ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो […]