लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला हुने

स्वास्थ्य

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला हुने

३० भाद्र । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यो निर्णयले आवत जावतमा केही सहजता हुनेछ । कोरोनाको जोखिम वाट वच्न […]

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त हुनु भएको छ ् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उहाले भन्नु भयो […]

वाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

२२ भदौ, वाँके । बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ […]

हप्तामा २ दिन निषेधाज्ञा, आज र भोली वन्द

भाद्र १९ ,वाँके ।  वाँकेमा हप्ताको २ दिन निषेधाज्ञा जारी गरिने भएको छ । प्रत्यक हप्ताको सुक्रवार र शनिवार २ दिन निषेधाज्ञा जारी गरिने भएको हो । यो निर्णय संगै आज र भोली वाँकेमा निषेधाज्ञा जारी छ । सडकमा सवारी […]

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

भदौ १३, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको […]

कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

  ७ भदौ, वाँके । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड(१९) संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उहाको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक […]

बाँकेमा १७ सैनिकमा देखियो कोरोना

भाद्र ५ वाँके । बिहीबार बाँकेमा १७ जना नेपाली सेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कौशिला नगर ब्यारेकमा कार्यरत १७ जना सेनालाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले वताउनु भएको छ । ती सबै मध्यपश्चिम […]

नेपालगन्जमा सेना परिचालन, सडकमा काँडे तार

साउन २५, वाँके । नेपालगन्जमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सिल गरिएका नेपालगन्ज उप महानगरपालिकाका विभिन्न क्षेत्रमा सेना परिचालन गरी मुख्य सडकमा काँडे तार लगाइएको छ । नेपालगन्जको मुटु मानिने धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी […]

बाँकेमा कोरोना संक्रमितको संख्या ४९८ पुग्यो, निषेधाज्ञा तोड्ने २५ जना पक्राउ

साउन २२, बाँके । बाँकेमा आज १६ जनामा थप संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या ४९८ पुगेको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाको जानकारी अनुसार आज मात्रै संक्रमण पुष्टि भएका ४२ जनामध्ये बाँकेमा २८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । […]

३६० जना कोरोना संक्रमित थपिए, २४ घन्टामा २३३ जना डिस्चार्ज

साउन २२, काठमाडौँ । नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । उहाका अनुसार […]