धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

स्वास्थ्य

धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

असार २०, क्यानबेरा । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्ट्रेलियाली नेसनल युनिभर्सीर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ । उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी […]

मुगुको पिना स्वास्थ्य चौकीमा सातबर्षदेखी कार्यालय सहयोगीले सुत्केरी गराउदै

असार १९, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ७ मा रहेको पिना स्वास्थ्य चौकीमा अनमी अभावमा कार्यालय सहयोगीले सुत्केरी गराउदै आएको पाइएको छ । २०६९ सालमा वर्थिङ्ग सेन्टर स्थापना संगै कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकिमा सुत्केरी हुन […]

खाद्य असुरक्षा र जलवायु परीवर्तन प्रति सरोकारवालाहरुको चिन्ता

असार ७, कालीकोट । कालीकोट जिल्लामा खाद्य सुरक्षा र जलवायु अनुकुल नभएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । नेपाल सरकार , विश्व खाद्य कार्यक्रमको सहयोग र मानव अधिकार तथा बातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको  सहजिकरणमा सुक्रवार मान्ममा भएको कार्यक्रमका […]

विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिर, गाउँमै स्वास्थ्य सेवा पाउदा सेवाग्रही खुसि

जेठ ३१, कालिकाेट । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य सिविर बिहबारबाट सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय कालिकोटको आयोजना र नरहरीनाथ गाउँपालिकाको सहयोग तथा प्राथामिक स्वास्थ्य केन्द्र कुमालगाउको समन्वयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा […]

४५ सय वालवालिकाको स्वास्थ्य परिक्षण, ८ जनाको तुरुन्तै अप्रेशन गरीने

 जेठ २८, कालिकोट । कालीकोट जिल्लको खाँडाचक्र नगरपालिका भित्र रहेका बिद्यालय मध्यका २० बिद्यालयका चार हजार पाँच सय वालवालिकाको निशुल्क मुटुको चाँज गरिएको छ । आईतवार नगरका दुई वटा बिद्यालयमा आयोजित निशुल्क स्वास्थय शिबिरमा ४ हजार ५ सय वालवालिकाको स्वास्थ्य […]

हिमाली जिल्लाको औलोमा सरकारको विशेष निगरानी, टोली खटाइयो

जेठ २७, हुम्ला । हिमाली जिल्लामा औलो रोग देखिएपछि सरकारले विशेष टोली खटाएर नियन्त्रणमा लिने भएको छ । पछिल्लो समय तराईका लामखुट्टे पहाड हुँदै हिमाल चढ्न थालेपछि सरकारले पनि त्यसै अनुसारको नियन्त्रण गर्ने सयन्त्र अपनाएको छ । हिमालमा समेत लामखुट्टे […]

पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

जेठ २२, कालिकोट । नेपालि गीतसंगीतमा पछिल्लो समय माया पिरथीका गीतहरु बजारमा आउने क्रममा चलिरहेको बेला समाजमा रहेको ब्याप्त कुपोषण लाई न्युनिकरण गर्ने मुल उद्देश्य प्राप्तिका लागी कालिकोटको पलाँता गाउपालिकाको सहयोगमामा केहि नौला अनि पृथक र चेतना मुलक गित सार्वजनिक […]

प्रयाप्त नसुत्दा लाग्छ यस्ताे डरलाग्दो राेग

जेठ २०, काठमाडौं । अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ। एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको […]

अत्याधिक पिसाब पोल्ने समस्या छ ? यी हुन निको पार्ने घरेलु विधि

जेठ १९, काठमाडौं । पिसाब पोल्ने समस्या तपाईं हामीमध्ये धेरैलाई हुन्छ। यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ। प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो […]

अमिलो पानी आउने, पेट फुल्ने, छात्ती पोल्छ ? अब यस्तो गर्नुस आराम मिल्नेछ

जेठ १९, काठमाडौं । तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ? यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास […]