ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार बिष्ट चयन

अध्यक्षमा बिष्ट

ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार बिष्ट चयन

असाेज ३, कालिकाेट । जिल्ला ब्याटमीन्टन संघको अध्यक्षमा पत्रकार भरतराज बिष्ट चयन हुनु भएको छ । जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली एफ एमका स्टेशन मयानेजर भरत राज बिष्टलाई भेलाले सर्बसहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको […]