कात्तिक ५, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुककाे मानव अधिकारकाे अवस्था खराब बनेकाे भन्दै चिन्ता व्यक्त गर्नु भएकाे छ । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजकाे बिमाेचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालिन शैली जस्ताे […]