साउन १५, काठमाडौं । अमेरिका र चीनबीच तनाव बढिरहेको सन्दर्भमा अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् । अमेरिकामा रहेको चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले निर्देशन दिएको केही दिनभित्रै चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएपछि अमेरिकी […]