अराजकतावाद र उदारवादको बहिष्कार गरौं

अराजकतावाद #उदारवाद #बसन्त विक

अराजकतावाद र उदारवादको बहिष्कार गरौं

भूमिका क्रान्तिकारी आन्दोलनमा अराजकतावाद र उदारवाद दुवै खतराका विषय हुन । क्रान्ति सफल वा असफल के बनाउने ? भन्ने कुरा यी दुवै प्रवृतिमा निर्भर रहन्छ । मुख्यतः यी दुवै प्रवृतिले क्रान्तिकारी आन्दोलनका उपलव्धीहरु ध्वस्त पार्ने र क्रान्ति विसर्नतिर लैजाने गर्दछन् […]