अदालतले छाडेका विप्लवका ९ कार्यकर्ता मध्यरातमा पक्राउ

आदेश पक्राउ विप्लव नेकपा

अदालतले छाडेका विप्लवका ९ कार्यकर्ता मध्यरातमा पक्राउ

जेठ ३१, पोखरा । नेत्रविक्रम चन्द विप्लव नेकपाका ९ जना नेता-कार्यकर्ता मध्यरातमा पोखराबाट पक्राउ परेका छन् ।   प्रहरीले गएराति करिब १२ बजेतिर अदालत परिसरभित्रैबाट पक्राउ गरेकाे जनाएकाे छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ गरेका १८ […]