आस्थाका बन्दी रिहा गराउन नेकपाको दबाबमूलक सङ्घर्ष

आस्थाका बन्दी रिहा गराउन दबाबमूलक सङ्घर्ष #नेकपा

आस्थाका बन्दी रिहा गराउन नेकपाको दबाबमूलक सङ्घर्ष

माग ९, काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न किसिमका झूट्टा मुद्दा लगाई जेल र हिरासतमा राखेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई रिहा गराउन दबाबमूलक सङ्घर्ष गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई वली–प्रचण्ड सरकारले गैरन्यायिक ढङ्गले […]