साउन ३१, काठमाडौं । लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी गरेको भएपनि शुक्रबार बसेको सचिवालय बैठकले स्कुल […]