माघ ११, सुर्खेत । एमसीसीबारे चौतर्फी विरोध भइरहेको बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मुख खाल्दै एमसिसिमा सहभागी पनि नहुने र कार्यान्वयन पनि नगर्ने वताउनु भएको छ । बादलले हिन्द प्रशान्त रणनीतिमा समेटिए एमसीसी सम्झौतामा सहभागी नहेन बताउनु भयो । […]