मंसिर १२, कालिकोट । जिल्लाकाे शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । जसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलाईदिन्छु […]