कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

कर्णाली #कांग्रेस #४ मन्त्री #शपथ

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

२० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, […]