असाेज १६, सुर्खेत । कर्मचारी अभाव झेल्दै आएको कर्णाली सरकारले प्रदेशमा आउने कर्मचारीलाई थप सुविधा दिने तयारी गरेको छ । कर्मचारीको छनोटमा कर्णाली नपरेपछि प्रदेश सरकारले थप सुविधासहित कर्मचारीलाई आकर्षित गर्ने तयारी गरेको कर्णाली प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताउनु भयाे । […]