साउन १६, सुर्खेत । कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता भएका छन् । यस वर्ष अहिले सम्म दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ […]