सुर्खेत : कर्णाली प्रदेश सरकारले संगठन व्यवस्थानका नाममा ओएनएम गरी केही सरकारी कार्यालय हटाउको विरोधमा कर्णाली प्रदेशसभाका केही सांसदले सरकारको ध्यानाकार्षण गरेका छन्। उनीहरूले संगठन व्यवस्थापनका नाममा ओएनएम गरी कलष्टर नमिल्ने कार्यालयलाई समायोजन गरेको र संघीयताविरुद्धमा भएका कार्यालय पनि हटाइ […]