दोहोरो भिडन्तमा किन कहिल्यै पनि मर्दैन सरकार सँधैं किन नागरिकहरू मात्र मर्छन बा ? एका बिहानै छोरीले सोधिन् म के उत्तर दिने भनेर विचलित छु । दोहोरो भिडन्त उहिल्यै पनि भयो सुखानीमा त्यहाँ पनि सरकार मरेन मात्र नागरिकहरू […]